प्रवासी नेपाली एकता मञ्च सुवन क्षेत्रीय कमिटीको अध्यक्षमा मदन उप्रेती निवार्चित
प्रवसि नेपाली एकता मञ्च (ONUF )को फारान, सुवन क्षेत्रको क्षेत्रीय अधिबेशन अाइतबार फारान भएको छ। अधिवेशनबाट अध्यक्षमा मदन उप्रेती निर्वाचित भएका छन्र ।
कार्यक्रममा ONUF कोरियाका संयोजक परसुराम सापकोटाको प्रमुख आथित्यमा नेपालबाट अाएका भरतपुर महानगर पालिका वाड न.४ का वडा अध्यक्ष हरि आचार्यले पनि सम्बाेधन गरेका थिए ।
अन्य वक्ताहरूमा नेपालबाट आएका युवा ब्यबसायी दिपक चपागाइ, OUNF का केन्द्रिय सदस्यहरु एलिसा सिं, चुडामणि अधिकारी, नेत्र चौधरी, बैरागी माइला, एन.पि गौतम,भोला पौडेल, सेबि खगेन्द्र खत्री, रामेछाप सम्पर्क समितिका पुर्ब अध्यक्ष भिम खड्का, नेपाल राष्टिय शिक्षक संगठन पुर्ब प्रतिनिधि भुपाल थापाले पनि सभालाइ सम्बाेधन गरेका थिए ।
यो एकीकरण भेलाले नेकपाको दक्षिण कोरियाको प्रवास कमिटीमा कुनै मतभेद छैन भन्ने सन्देश दिएको कार्यक्रमका प्रमुख अतिथी इल्ग्ँ का संयाेजक परशुराम साबकाेटाले भने । पार्टिको प्रवास कमिटी साङ्ठनिक रूपमा मात्र एकीकरण नभएर भावनात्मक रूपमा एकीकरण भएको महसुस गरेको टंक गौतमले बताए । निर्वाचित समितिमा उपाध्यक्षहरू राजेश बिमली र भोला तिवारी छन् भने सचीव हरि थापा, सह सचीव उर्मिला माझी, कोषाध्यक्ष पबित्रा भन्डारी छन् । सदस्यहरु नरेश माेक्तान, देबान सिङ राई, अर्जुन घिमिरे, दशरथ कुवर, मीन आले, जुनु उप्रेती, बिज्ञान खड्का, दिनेश मगर, राजेश कार्की, इस्वर केसि, कुमार खड्का, बिकास जोशी, सन्तोष चौलागाईं, दिपेन्द्र खत्री, दिपक सापकोटा, ठाकुर भन्टना, रमेश धमला, अनुप कार्की र बुद्ध शर्मा छन् ।