साकुरा अर्थात ‘벚꽃’ फूल फेस्टिवल
कोरियामा यो मौसममा ढुंगा पनि फुल्छ रे । कतै साकुरा भनेर चर्चित नेपालीले पयौं फुलेको छ कतै अन्य फूल । जाडो र सुख्खा मौसमबाट वाक्क लाग्ने समय सकिएर अहिले जता घुमे पनि रमाइलो छ । फूल फुलेका छन् । हरियाली छाउँदै छ । प्राकृतिक रुपमा निक्कै रमाइलो हुदैछ कोरिया । यस पटक गोकुल थोकर र सिमा लामा पनि सउलको ‘벚꽃 축제’ फूल फूलेको ठाउँ घुमेका छन् । रमाइलो गरेका छन् ।
भिडियोको लागि