आत्म बिश्वास फिल्मसकाे प्रस्तुतिमा जीतन भाई श्रीस र दुर्गा बिरहीको “पातिले बारेको घर” बजारमा


पछिल्लो समय लोक दोहोरी गीतले धेरै छर्लांग मारिसकेको छ।दिनानुदिन उत्कृष्ट लोक दोहोरी गीत बजारमा आउने गरेको छ।यसरी लोक दोहोरी गीतले राम्रो बजार पाउनु आफैमा सुखद र राम्रो पक्ष हो।यसै क्रममा फेरी जोडिदै छ एउटा गरिब परिवारको बास्तविक कथामा आधारित ह्दय बिदारक दोहोरी गीत “पातीले बारेको घर” बजारमा आएको छ।जुन गीतको लय शब्द दुर्गा बिरहीले गरेका छन भने स्वर बाबाको पार्टमा मौलिकताको धरोहर चर्चित गायक खड्ग गर्बुजा, आमाको पार्टमा बहु चर्चित गायिका बिमा कुमारी दुरा, श्रीमतीको पार्टमा पछिल्लो समय एक क्षत्र आफ्नो कब्जा जमाईरहेकी बहुचर्चित लोक प्रिय गायिका देबी घर्ती मगर,छोराको पार्टमा लोक प्रिय प्रदेशी गायक सर्जक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको अध्यक्ष जीतन भाई श्रीस, साथीको पार्टमा सुब्बा रानाभाट र बहिनीको पार्टमा सुमधुर स्वरकी धनी नव गायिका इन्दिरा गुरूगंको रहेको छ ।

अभिनयमा सुरबिर पण्डित दाह्री बा,रमा थपलिया,अन्जली अधिकारी,दुर्गा बिरही र नुना बिसी को उत्कृष्ट अभिनय रहेको छ।यति धेरै कलाकारहरूको सहकार्यले जन्माएको गीतको म्यूजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन भने आत्म बिश्वास फिल्मस्को यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...