सउलमा वुद्धजयन्तिकाे अवसरमा भएको लालटिन फेस्टिवल तस्बिरमा
दक्षिण कोरियाको राजधानी सउलमा २५६३ औ बुद्धजयन्तीको अबसरमा भएको विश्व शान्ति पदयात्रा लालटिन फेस्टिवल सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको लालटिन फेस्टिबलमा शनिबार शान्ति पद यात्रा भएको थियो भने आइतबार जोगेशा गुम्बामा विश्व भरिका बौद्ध धर्मालम्बीहरुले आफ्नो देशको बौद्ध कला संस्कृति देखाउने विविध प्रदर्शनी गरेका थिए ।