विदेशमा दैनिक ४ नेपाली कामदारको मृत्यु


फोनिज कोरिया संवाददाता

काठमाडौ-रोजगारीको लागि विदेश जाने नेपाली युवाहरु हरेक दिन चार जनाको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् । जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएका छन् । जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए ।

 

उपाध्यायका अनुसार सडक दुर्घट्नामा ज्यान गुमाउनेको संख्या पनि संख्या पनि अधिक छ । नेपाल र विदेशको लेन ब्यवस्था फरक हुँदा अल्मलिएर दुर्घटना हुने गरेको उनले बताए । मृतकको यो संख्या वैधानिक ढंगबाट विदेशिनेको मात्रै हो ।

 

अबैध ढंगबाट बाहिरिने अरु थुप्रै नेपाली यसैगरी मृत्यु भएको हुन सक्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको अनुमान छ । वैधानिक रुपले विदेशिएर मृत्यु हुने कामदारलाई बोर्डले जनही तीन लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।

 

मृत्यु हुनेको संख्या सबैभन्दा बढी मलेसियामा छ । त्यसपछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन पर्छन् । सम्बन्धित मुलुकका भाषा, संस्कृति, वातावरण र ट्राफिक नियमको तालिम दिन अभिमुखीकरण तालिम अत्यावश्यक गरिए पनि झारा टार्ने काम हुँदा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको जानकारहरु बताउँछन् |- कारोबार दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...