कोरियामा "थाहै नपाई" गीति एल्बम को बिमोचन सम्पन्न
सौल _ बिरू कार्की
रचनाकार नगेन्द्र थापा मगर र गायक तथा सँगितकार विकास विककेा पप तथा अाधुनिक गित एल्मब थाहै नपाइ को एक कार्यक्रमका बीच दक्षिण केारियाको राजधानी सउलमा अाइतबार विमेाचन गरिएको छ । रेाजगारीको शिलशिलामा केारिया अाएर कठिन कामकेा बाबजुद पनि समय निकालेर सिर्जना गरिएको एल्बमको प्रमुख अतिथि एनअारएनए कोरीयाका अध्यक्ष राजु क्षेत्रीले विमेाचन गरेका हुन । विमेाचन कार्यक्रममा बेाल्दै अध्यक्ष राजु क्षेत्रीले कठिन कामकेा बाबजुद यसरी अाफ्नेा सिर्जनालाइ अाम श्रेाता समक्ष ल्याउन सफल रचनाकार थापा र गायक सँगितकार विकलाइ बधाइ तथा शुभकामना व्यक्त गरे ।
एल्बममा अाठ अेाठा गित समावेश गरिएका छन । नगेन्द्र थापा मगरकेा शब्दमा रहेकेा एल्बममा विकास विकले सँगित र स्वर भरेका हुन । विमाेचन कार्यक्रममा बेाल्दै रचनाकार थापाले अाफूले निकै मेहनत गरेर येा एल्बम बजारमा ल्याएकेा र सुनेर प्रतिकृया दिन अाग्रह गरे । गायक सँगितकार विकले अाफुले सक्ने मेहनत गरेर एल्बम तयार पारेकेा अाउदा दिनमा अझै नया सिर्जना पस्कदै जाने प्रतिवद्दता पनि व्यक्त गरे । विकले थाहै नपाइ एल्बममा समावेश केहि गित गाएर पनि सुनाएका थिए ।
विमाेचन कार्यक्रममा एनसिसी केारीयाका बरिष्ठ उपाध्यक्ष अन्जु केसी,अाेमन फर अेामनका अध्यक्ष मल्लीका थकाली,बागलुङ सम्पर्क समितिका सँरक्षक तथा एनअारएन केारीयाकेा उपाध्यक्ष विपिन गुरूङ,पत्रकार महासघ केारियाका अध्यक्ष अशाेक मैनाली,जनजाती महासघका अध्यक्ष चित्र मोक्तान ,एकता समाज केारियाका अध्यक्षा विदुर शर्मा समाजसेबी तथा एन आर एन ए कोरिया का उपाध्यक्ष जुनु गुरुङ लगायतले बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए । बागलुङ सम्पर्क समिती केारियाकेा सँयेाजनमा भएकेा उक्त विमेाचन कार्यक्रमकेा अध्यक्षता समितीका अध्यक्ष याम श्रीस,स्वागत उपाध्यक्ष अजुर्न थापा र सँचालन सचिव सज्जन कुमार सिँहले गरेका थिए ।