प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीले  जुलाई १३ र १४ मा अन्तरक्रिया गर्ने


प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीले यहि जुलाई १३ र १४ तारीकको दिन “ प्रवासमा पार्टी कमिटीको औचित्य र देशको संबृद्धीमा यसको भुमिका” बिषयक आवासीय अन्तरक्रियाको साथमा रात्री भोजको आयोजना गर्ने भएको छ ।
कोरियाको गजेदोमा हुन लागेको उक्त कार्यक्रमको बारेमा जानकारी दिदै प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीका संयोजक सन्तोस बरालले कार्यक्रममा अन्तरक्रियाको साथै मनोरञ्जनात्मक गीत संगित र अन्तर संगठन फुटसल प्रतियोगीता पनि हुने जानकारी दिए ।

प्रवासमा रहेका सदस्यहरु बिचमा भावानात्मक एकता र देशको संबृद्धीमा खेल्न सक्ने भुमिकाको बारेमा गहन छलफल गर्ने उदेश्यले आयोजना गर्न लागेको उक्त कार्यक्रममा प्रवासमा रहेका नेपालीहरुले भोग्दै आएका बिबिध समस्याहरु र यसको निराकरणको लागी प्रवासी संगठनले अब खेल्नु पर्नै भुमिकाको बारेमा बृहत छलफल गर्दै नेपाल सरकार समक्ष प्रवासीका समस्याहरु समाधानमा बारेमा निरन्तर दवाब र समन्वय कायम गर्न आवश्यक आधार तायार पार्न गहन छलफल हुने भएकोले प्रवासी नेपाली एकता मञ्चमा आबद्ध सदस्यहरु तथा आस्थावान सबै जनसमुदायमा सहयोग र सहभागीताको लागी आयोजकले हर्दिक निमन्त्रणा गरेका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...