दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि


दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो ।

निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० वनले बृद्धि भएको छ । यसरी वृद्धि ज्याला अनुसार प्रत्येक कामदारको न्युनतम ज्याला प्रतिघन्टा ८५९० वन हुन आउँछ । हप्ता मा ४० घण्टा र महिनामा २०९ घण्टा काम गर्ने कामदारले महिनामा १७९५३१० वन प्राप्त गर्नेछ ।

प्रवासी मजदुर संगठन (एमटियु)का अध्यक्ष उदय राईका अनुसार यस अघि कम्पनी तथा ब्यबसायी पक्षले क्षेत्र र सानो ठुलो कम्पनी अनुसार फरक फरक न्युनतम ज्याला दिन पाउने नियम बनाउन गरेका थिए । तर पारित नभए पछि २ पटक बैठक बहिस्कार गरेका थिए । त्यस पछि अहिलेको भन्दा ४.३ प्रतिशत घटाई ८ हजार वोन प्रस्ताब गरेको थियो । त्यस्तै ११ बैठकमा सहभागी भएर २% घटाएर ८१८५ वोन प्रस्ताब गरेको थियो ।

मजदुर युनियनको सदस्यहरुले अहिलेको भन्दा १९.९% बढी प्रतिघन्टा १० हजार हुनु पर्ने माग गर्दै आएकोमा त्यसबाट घटाएर ९,५७० वोन प्रस्ताब गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा सवारी चालक लाइसेन्स लिन चाहनालेहरुलाई अवसर, जूम मार्फत तयारी कक्षा संचालन हुने
  • नेपाली राजदूतावास कोरियाद्वारा प्रत्येक हप्ता अनलाइन परामर्श गर्ने
  • छल्लाबुक्दोको छङगप समितिले आइतबार कार्यक्रम गर्ने
  • कोरियामा निधन भएका खड्क बहादुर थापाको परिवारलाई स्याङ्जा परिवारद्धारा आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    उडानको पर्खाइमा ईपीएस कामदार

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...