Advertisement
SKIP THIS

विरामी सितामायाको उपचारार्थ कोरियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन


करिब १ बर्षदेखि विभिन्न रोगबाट पीडित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं। १३ कालिञ्जोर निवासी ४४ बर्षीय सितामाया तामाङको उपचारार्थ दक्षिण कोरियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ । काठमण्डौंस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराई रहेका तामाङको दुबै मृगैला फेल, हुनुका साथै कलेजो प्रत्यरोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचापको ग्रस्त उनको पाठेघरमा समते समस्या परेको उनको परिवारले जनाएको छ ।

बिरामीको रोग जटिल प्रकृतिको भएको तर घरको आर्थिक अवस्था कम्जोर भएका कारण उपाचार खर्च जुटाउन गह्रो भएकाले कोरियामा अभियान सञ्चालन गरिएको जानकारी अभियानता राज ब्लोनले दिएका छन् । २ छोरा र छोरीको आमा यसरी बिरामी भएपछि आफ्नो सबै ब्यबसाय छोडेर श्रीमतीको उपचारमा खटिनु पर्दा २ बच्चाहरु समेत बिचल्लीमा परेको श्रीमान रत्न कुमार तामाङले दुखेसो पोखेका छन् । “त्यसैले देश बिदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोगको लागि विनम्र अनुरोध गर्न चाहन्छु ।” तामाङले याचना गरे ।

सेवा नै धर्म भएकोले उपचारका लागि सक्दो आर्थिक सहयोग गर्न कोरियामा रहेका सम्पुर्णलाई अभियानताहरुले अपिल गरेका छन् । कोरियामा आर्थिक सहयोगका लागि सरोज लामा(Lama saroj) को IBK बैङ्कको खाता नं. 6410-31034-01018 जम्मा गर्न सकिने छ ।

अभियानकर्ताको सक्पर्कः
राज ब्लोन् – 010-5927-6864
सुर्य लामा – 010-7232-7004
सरोज् लामा – 010-4015-7588

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...