छुसकमा ‘गुन्सान भलिबल कप’ हुने


कोरियनहरुको महान चाड छुसकको अवसरमा गुन्सान भलिबल कप प्रतियोगिता हुने भएको छ । आगामि सेक्टेम्बर १२ तारिखका दिन गुन्सान नेपाली समाज तथा ओसिक्दो माईग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा हुन लागेको ‘गुन्सान भलिबल कप’ प्रतियोगिताको तयारी भइरहेको आयोजकले जनाएको छ । नेपालीहरुको एकता र सद्भाव बढाउने उद्धेश्यले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा भाग लिई उपस्थिति जनाइदिनुहुन कोरियामा रहेका नेपाली संघ संस्था तथा सम्पुर्ण भलिबल टिमहरूलाई आयोजकले हार्दिक आवहान गरेको छ । साथै सिमित टिम भएकोले यथासिघ्र टिम दर्ता गर्नको लागि पनि अनुरोध गरेको छ ।

उक्त प्रतियोगितामा सहभागि हुनको लागि ३,००,००० (तीन लाख) वन टिम दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडी तथा उत्कष्ठ समूहलाई २०,००,००० (बीस लाख) वन नगद पुरस्कारका साथमा ट्फी प्रदान गरिनुका साथै दोस्रो हुने समूहलाई १०,००,०००(दश लाख) वन प्रदान गरिने भएको छ । प्रतियोगितामा खेलाडी तथा दर्शकलाई निशुल्क खानाको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...