बाग्लुङ पञ्चकाेट भलिबल कपमा १४ टिमकाे प्रतिस्पर्धा हुने


बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख अायाेजना गर्ने साताैं भलिबल कप  “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता हुने भएकाे छ।

बाग्लुङ समाजले अाइतबार साैलमा बिभिन्न संघ संस्थाकाे प्रतिनिधिहरूकाे राेहबरमा टाइसिट प्रकाशन गरेकाे हाे। जस अनुसार ‘ए’ पाेलमा बाग्लुङ समाज सेताे र अान्सान बि, पर्बत समाज र अान्सङ्ग स्टिल, गुल्मी सम्पर्क समिति र माेना काेरिया भिड्ने छन् भने काली गण्डकी ब्वाइज बाइमा परेकाे छ। त्यसै गरि ‘बि’ पाेलमा  तनहुँ सम्पर्क समिति र स्याङ्जा परिवार, डेउ समाज र बाग्लङ राताे, अान्सान ए र बिश्वकर्मा समाज भिड्ने भएका छन् भने साेलुखुम्बु सम्पर्क समिति बाइमा परेकाे छ।

प्रतियोगितामा प्रथम हुनेलाइ १३ लाख वन,कप, मेडल र प्रमाणपत्र; द्वितीय हुनेलाइ १०लाख वन,कप, मेडल र प्रमाणपत्र साथै तृतीय हुने दुइ टिमलाइ ३लाख ५०हजार वन का दरले पुरस्कार दिइनेछ। त्यसैगरि सर्बोत्कृष्ट खेलाडीलाई १लाख वन,ट्रफि,र प्रमाणपत्र तथा उत्कृष्ट स्पाइकर,उत्कृष्ट डिफेन्सर,उत्कृष्ट व्लकर र उत्कृष्ट लिफ्टर सवैलाइ क्रमशः५० हजार वन ट्रफि र प्रमाणपत्रले सम्मान गरिनेछ। प्रतियोगितामा सहभागि भइ सहयोग गरिदिनुहुन सम्पुर्ण संस्था,भलिवल टिम,खेलप्रेमि महानुभावहरु तथा कोरियावासि सबैमा बाग्लुङ्ग समाज कोरियाका अध्यक्ष राम प्रशाद शर्माले  हार्दिक अपिल समेत गरेका छन्।

छुसकको अन्तिम दिन सेप्टेम्वर १५ तारिख सउलमेट्रो लाइन न ६ वल्गोक स्टेसन(월곡역)स्थित 성복구민 체육관मा अायोजना हुने  प्रतियाेगिमा पहिलाे खेल बिहान ९ बजे देखि हुनेछ। सम्पुर्ण भलिबल टिमहरू समयमै सहभागिता भैदिनु हुन पनि अायाेजकले अनुराेध गरेकाेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!