Advertisement
SKIP THIS

बाग्लुङ पञ्चकाेट भलिबल कपमा १४ टिमकाे प्रतिस्पर्धा हुने


बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख अायाेजना गर्ने साताैं भलिबल कप  “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता हुने भएकाे छ।

बाग्लुङ समाजले अाइतबार साैलमा बिभिन्न संघ संस्थाकाे प्रतिनिधिहरूकाे राेहबरमा टाइसिट प्रकाशन गरेकाे हाे। जस अनुसार ‘ए’ पाेलमा बाग्लुङ समाज सेताे र अान्सान बि, पर्बत समाज र अान्सङ्ग स्टिल, गुल्मी सम्पर्क समिति र माेना काेरिया भिड्ने छन् भने काली गण्डकी ब्वाइज बाइमा परेकाे छ। त्यसै गरि ‘बि’ पाेलमा  तनहुँ सम्पर्क समिति र स्याङ्जा परिवार, डेउ समाज र बाग्लङ राताे, अान्सान ए र बिश्वकर्मा समाज भिड्ने भएका छन् भने साेलुखुम्बु सम्पर्क समिति बाइमा परेकाे छ।

प्रतियोगितामा प्रथम हुनेलाइ १३ लाख वन,कप, मेडल र प्रमाणपत्र; द्वितीय हुनेलाइ १०लाख वन,कप, मेडल र प्रमाणपत्र साथै तृतीय हुने दुइ टिमलाइ ३लाख ५०हजार वन का दरले पुरस्कार दिइनेछ। त्यसैगरि सर्बोत्कृष्ट खेलाडीलाई १लाख वन,ट्रफि,र प्रमाणपत्र तथा उत्कृष्ट स्पाइकर,उत्कृष्ट डिफेन्सर,उत्कृष्ट व्लकर र उत्कृष्ट लिफ्टर सवैलाइ क्रमशः५० हजार वन ट्रफि र प्रमाणपत्रले सम्मान गरिनेछ। प्रतियोगितामा सहभागि भइ सहयोग गरिदिनुहुन सम्पुर्ण संस्था,भलिवल टिम,खेलप्रेमि महानुभावहरु तथा कोरियावासि सबैमा बाग्लुङ्ग समाज कोरियाका अध्यक्ष राम प्रशाद शर्माले  हार्दिक अपिल समेत गरेका छन्।

छुसकको अन्तिम दिन सेप्टेम्वर १५ तारिख सउलमेट्रो लाइन न ६ वल्गोक स्टेसन(월곡역)स्थित 성복구민 체육관मा अायोजना हुने  प्रतियाेगिमा पहिलाे खेल बिहान ९ बजे देखि हुनेछ। सम्पुर्ण भलिबल टिमहरू समयमै सहभागिता भैदिनु हुन पनि अायाेजकले अनुराेध गरेकाेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...