लमजुङ परिवार दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा राजकुमार गुरुङ
लमजुङ परिवार दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । सउलमा शनिवार भएकाे अधिवेशनबाट राजकुमार गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यसमितिमा मेघप्रसाद वाइबा वरिष्ठ उपाध्यक्ष उपाध्यक्षहरूमा सिङराज दुरा, गुमानसिङ गुरुङ, महासचिबमा मुनिन्द्र गुरुङ, सचिबमा सुरज दुरा, कोषाध्यक्षमा कमला गुरुङ, सहकोषाध्यमा शोभा दुरा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा श्रीजङ दुरा, रमेश अधिकारी, समिता लामा, जमुना दुरा, गम गुरुङ, राम दुरा, रोशन गुरुङ लागायतका रहेका छन् ।