बाग्लुङ पञ्चकाेट भलिबल कप आयाेजकले नै जित्याे 


बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख आयोजनामा  गरेकाे “पञ्चकाेट भलिबल कप ” प्रतियाेगिताकाे उपाधि आयाेजक  बाग्लुङ समाज राताे टिमले नै जित्न सफल भएकाेछ।

बाग्लुङ समाजले  साताैं  श्रृंखलाकाे रूपमा आयाेजना गरेकाे   “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता रहेकाे थियाे।

ए पाेल बाट काली गण्डकी ब्वाइजले बाग्लुङ सेताेलाइ सेमिफाइनलमा  पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे भने बि पाेल बाट आन्सान ए लाइ बाग्लुङ राताेले सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे। फाइनलमा बाग्लुङ राताेले काली गणडकी ब्वाइज लाइ २।१ काे सेटमा पराजित गर्दै प्रतियाेगिताकाे उपाधि चुमेकाे हाे।

उपाधि संगै बाग्लुङ राताेले कप, मेडल, प्रमाण पत्र र नगद १३ लाख वन पुरस्कार प्राप्त गर्याे भने उप बिजयीता काली गण्डकी ब्वाइजले कप,मेडल,प्रमाण पत्र र नगद १० लाख वन सहितकाे दाेश्राे पुरस्कार प्राप्त गर्याे। सेमीफाइनलमा पराजित हुने २ टिम बाग्लुङ सेताे र आन्सान ए ले ३ लाख ५० हजार वनका दरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

खेलाडीहरूकाे अन्य प्रतिभालाइ समेत प्राेत्सान गर्नकालागि बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरूलाइ समेत पुरस्कार प्रदान गरिएकाे थियाे। जसमा बेष्ट  लिफ्टरकाे उपाधि आन्सान ए का  शंकर गुरूङले प्राप्त गरे, त्यसै गरि बेष्ट स्पाइकरमा झपिन्द्र केसि बाग्लुङ, बेष्ट ब्लकरमा काली गण्डकि ब्वाइजका इलक दर्लामी मगर, बेष्ट डिफेन्समा काली गण्डकीका मिलन रानाले उपाधि जिते भने आभरअल बेष्ट प्लेयरमा बाग्लुङका  बिनेश बाबुले प्राप्त गरेका थिए।

भलिबल प्रतियाेगिताकाे संचालन राष्ट्रिय रेफ्रिहरू लाेकेन्द्र भट्टचन, डिलु बिर्कट्टा, श्रवण श्रेष्ठ लगायतका रेफ्रिहरूले  संचालन गरेका थिए। प्रतियाेगिता बाग्लुङ समाज काेरियाका अध्यक्ष राम प्रशाद शर्माकाे अध्यक्षता तथा नेपाल काेरिया भलिबल संघ काेरियाका अध्यक्ष भजिन्द्र क्षेत्रिकाे प्रमुख आतिथ्यता लगायत अन्य संघ संस्थाका प्रमुखहरूकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • राष्ट्रपति मुनले स्वीकारे ट्रमको अनुरोध, दक्षिण कोरिया जी ७ मा सहभागी हुने
  • सउलका सबवेहरुमा मास्क नलगाई हिड्न नपाइने, थप ३५ जनामा कोरोना संक्रमण
  • कोरियामा ठुला कम्पनीहरुका १० हजार भन्दा बढी कामदारले गुमाए रोजगार
  • दक्षिण कोरियामा करिब १ महिना पछि एकै दिनमा ३४ कोरोना संक्रमित फेला
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!