Advertisement
SKIP THIS

बाग्लुङ पञ्चकाेट भलिबल कप आयाेजकले नै जित्याे 


बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख आयोजनामा  गरेकाे “पञ्चकाेट भलिबल कप ” प्रतियाेगिताकाे उपाधि आयाेजक  बाग्लुङ समाज राताे टिमले नै जित्न सफल भएकाेछ।

बाग्लुङ समाजले  साताैं  श्रृंखलाकाे रूपमा आयाेजना गरेकाे   “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता रहेकाे थियाे।

ए पाेल बाट काली गण्डकी ब्वाइजले बाग्लुङ सेताेलाइ सेमिफाइनलमा  पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे भने बि पाेल बाट आन्सान ए लाइ बाग्लुङ राताेले सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे। फाइनलमा बाग्लुङ राताेले काली गणडकी ब्वाइज लाइ २।१ काे सेटमा पराजित गर्दै प्रतियाेगिताकाे उपाधि चुमेकाे हाे।

उपाधि संगै बाग्लुङ राताेले कप, मेडल, प्रमाण पत्र र नगद १३ लाख वन पुरस्कार प्राप्त गर्याे भने उप बिजयीता काली गण्डकी ब्वाइजले कप,मेडल,प्रमाण पत्र र नगद १० लाख वन सहितकाे दाेश्राे पुरस्कार प्राप्त गर्याे। सेमीफाइनलमा पराजित हुने २ टिम बाग्लुङ सेताे र आन्सान ए ले ३ लाख ५० हजार वनका दरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

खेलाडीहरूकाे अन्य प्रतिभालाइ समेत प्राेत्सान गर्नकालागि बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरूलाइ समेत पुरस्कार प्रदान गरिएकाे थियाे। जसमा बेष्ट  लिफ्टरकाे उपाधि आन्सान ए का  शंकर गुरूङले प्राप्त गरे, त्यसै गरि बेष्ट स्पाइकरमा झपिन्द्र केसि बाग्लुङ, बेष्ट ब्लकरमा काली गण्डकि ब्वाइजका इलक दर्लामी मगर, बेष्ट डिफेन्समा काली गण्डकीका मिलन रानाले उपाधि जिते भने आभरअल बेष्ट प्लेयरमा बाग्लुङका  बिनेश बाबुले प्राप्त गरेका थिए।

भलिबल प्रतियाेगिताकाे संचालन राष्ट्रिय रेफ्रिहरू लाेकेन्द्र भट्टचन, डिलु बिर्कट्टा, श्रवण श्रेष्ठ लगायतका रेफ्रिहरूले  संचालन गरेका थिए। प्रतियाेगिता बाग्लुङ समाज काेरियाका अध्यक्ष राम प्रशाद शर्माकाे अध्यक्षता तथा नेपाल काेरिया भलिबल संघ काेरियाका अध्यक्ष भजिन्द्र क्षेत्रिकाे प्रमुख आतिथ्यता लगायत अन्य संघ संस्थाका प्रमुखहरूकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...