अस्ट्रियाबाट गायक शेखरको सेलो पप “सोलमारी” सार्वजनिक(भिडियो सहित)


अस्ट्रियामा रहेका गायक शेखर लामा थोकरको स्वरमा “सोलमारी” बोलको नेपाली सेलो पप म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सप्तक सङ्गीत युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको शब्द भने जापानमा रहेका जनक थोकारले लेखेका छन् ।

धन दोङ तामाङको संगीत र बालकृष्ण सेवाचार्याको संगीत संयोजन रहेको उक्त गितको निर्देशन तथा छायाँकन नवीन बाबु गुरुङले गरेको हो । नगरकोटका सुन्दर स्थानहरुमा छायांकन गरिएको भिडियोमा सोलमारीको कारणले गुरुङ युवा र तामाङनी युवतीबीच भएको मायाप्रेमलाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ । हिसी साम्तेन लामा र आन्नद गुरूङको अभिनय रहेको भिडियो यस भिडियोलाई जस्मिन मगरले कोरियोग्राफ गरेकी हुन् भने बिकास धमलाको सम्पादन रहेको छ।

अस्ट्रियामा बस्दै आएका गायक शेखरले हालसम्म सन्ननी, आमा तथा बिर्से होला लगायत धेरै वटा उत्कृष्ट नेपाली गितहरु गाइसकेका छन् ।

भिडियो हेर्नुहोस्

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी
  • एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन
  • एनआरएन कोरियाको आठौ अधिवेशनको निर्वाचन शनिबार गरिने
  • एनआरएनए कोरियाको सचिव पदमा परी गुरुङको उम्मेदवारी ।
  • ईपिएस

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...