मगर संघ कोरियाले जनवरी १२ तारिखमा माघे संक्रान्ति मनाउने


सउल । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मनाउदै आइरहेको मगरहरुको महत्वपुर्ण पर्ब माघे संक्रान्ति २०२० जनवरी १२ तारिख आइतबार सौलमा भब्यताका मनाउने भएको छ। हिजो सौलमा बसेको संघको बैठकले सो निर्णय गरेको हो।

नेपाल बाट एक जना कलाकार आमन्त्रण गरी कोरियामा भएका कलाकार संगै भब्य सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउन लागिएको महासचिब केशर राना मगरले जानकारी दिएका छन्। आमन्त्रित कलाकार र कार्यक्रम स्थलको छिट्टै टुंगो लगाउने संघका सांस्कृतिक बिभाग प्रमुख एस.बी.राना मगरले जानकारी दिएका छन्।

अघिल्लो बर्षहरुमा मगर संघ थेगु शाखा,किम्हे/बुसान शाखाले आयोजना गरिएको कार्यक्रम यस पाली केन्द्र सौलमै गर्न लागिएको कुरा संघका अध्यक्ष सिपि मगरले बताए। र उक्त दिन कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाइ साथ दिनका लागि अध्यक्ष मगरले हार्दिक अनुरोध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...