गीतकार खोम गुरुङको “गुन्द्रुक साँधेकोको” टिजर सार्वजनिक


कोरियामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका कवि तथा गीतकार खोम गुरुङको नयाँ गीत “गुन्द्रुक साँधेकोको” टिजर रिलिज भएको छ। गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका रनर अप निशान भट्टराईको आवाज रहेको छ। चर्चित संगीतकार डिआर “अटु”ले संगीत गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ।

निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुन्द्रेको कमेडी क्लबका हाँस्यकलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल, विनोद परियार र रोवर्ट सिंहले अभिनय गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाइले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन्। गीतकार गुरुङको “अनन्त” एल्बममा समावेस गरिएको उक्त गीत चाँडै लिम्दुमी कृएसनले बजारमा ल्याउँदैछ।

गीतको टिजर हेर्न तल क्लिक गर्नुहोला

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने
  • तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै
  • शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक
  • गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...