नेपाल आदिवासी जनजाति महासंघ काेरियाले सलनालमा “साैल साँझ” सांस्कृतिक कार्यक्रम आयाेजना गर्ने


नेपाल आदिवासी जनजाति महासंघ काेरियाले अाउदाे काेरियालि नयाँ बर्ष सलनालमा “साैल साँझ” सांगितिक कार्यक्रम अायाेजना गर्ने भएकाेछ ।

अागामि सलनालकाे पहिलाे दिन अर्थात २०२० जनवरि २४ तारिक साझ साैल महानगर पालिका मिया सागरिकाे भिक्ताेरिया हाेटेलकाे सुबिधायुक्त हलमा अायाेजना गरिने जानकारी महासंघका अध्यक्ष युगेल तेण्डुप शेर्पाले दिएका हुन् ।
असहाय बालबालिकाकाे अाधारभुत शिक्षामा सहयाेगका लागि अक्षय काेष स्थापनार्थ उक्त कार्यक्रम गरिन लागेकाे भन्दै शेर्पाले भने “महासंघ काेरियाले बिगत २०११ देखि दुर्गम जिल्ला डाेल्पाका बिपन्न परिवारका ३ बालबालिकालाई पाेखरामा अध्यापन गराउदै अाएकाेछ । हाल एक जना बाबुले एसईई पास गरि सके भने २ जना नानिहरूले कक्षा ८ र ९ मा अध्ययन गर्दै छन् । त्यसैले असहाय बालबालिकाकाे अाधारभुत शिक्षामा सहयोग गर्ने उदेश्यले यस कार्यक्रम गर्न लागिएको हो ।”

कार्यक्रममा अहिले नेपालमा चलिरहेकाे भाेईस अफ नेपाल सिजन २ का फाईनलिष्टमा प्रबेश गरेका उत्कृष्ट ४ मध्यका बिकाश लिम्बू सहित अन्य चर्चित कलाकार हरू अाउने महासंघका सांस्कृतिक बिभाग प्रमुख जितन भाइ श्रीसले बताए ।

काेरियामा रहेका सम्पुर्ण संघ संस्था, जातिय क्षेत्रिय संघ सस्था तथा अादिबासि जनजातिअभियन्ता सबैले अार्थिक भाैतिक नैतिक रूपमा सहयाेग गरि कार्यक्रमलाई सफल बनाईदिनु हुन पनि महासंघका अध्यक्ष शेर्पाले हार्दिक अनुराेध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने
  • तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै
  • शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक
  • गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...