कोरियामा चित्रकार कृष्णको एकल चित्रकला प्रर्दशनी आरम्भ


नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा कलाको माध्यमबाट नेपाललाई प्रस्तुत गर्दै आइतबार दक्षिण कोरियाको थेजन शहरमा चित्रकार कृष्ण बहादुर सुनारको एकल चित्रकला प्रर्दशनी आरम्भ गरिएको छ ।

प्रर्दशनीमा राखिएका धेरै चित्रहरुले बुद्धको प्रतिकसंगै शान्ति, माया, जीवनचक्र , धर्म र प्रकृतीलाई प्रतिबिम्ब गरेका छन् । त्यस्तै मातृत्व,  प्रकृतिक सोन्दर्य र एउटै क्यानभासमा हिमाल , पहाड र तराई सहितको पुर्ण नेपाललाई सर्जकले कला मार्फत प्रस्तुत गरेका छन् ।

बाग्लुइ० जैमिनी ५ निवासी चित्रकार कृष्ण हाल प्रवाशी मजदुरको रुपमा कोरियामा रहेका छन् । तलितकला क्याम्पसबाट मूर्तिमा स्नातक गरेका चित्रकार सुनारको एकल चित्रकला प्रदर्शनी पहिलो हो । नेपालमा उनले राष्ट्रिय कला प्रदर्शनी र केही सामूहिक चित्रकला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् ।

कोरियन राष्ट्रिय चित्रकार संघका अध्यक्ष चित्रकार दु सि योइ०को प्रमुख आतिथ्यमा प्रर्दशनीको आरम्भ गरिएको थियो । साथै संघका पूर्व अध्यक्ष कोरियन चित्रकार भाग हुइ० सुन र इम ह्यइ० थेकको विषेश आतिथ्य रहेको थियो ।

थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिएको प्रदर्शनी एक महिनासम्म रहने छ । नेपाल कोरिया कल्चर सेन्टरद्धारा आयोजित कार्यक्रममा बाग्लुसमाजका सचिव प्रेम सागर पौडेल र कोषाध्यक्ष केदार गौतम साथै थेजन नेपाली समाजका अध्यक्ष गजेन्द्र दाहाल लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...