Advertisement
SKIP THIS

इलामेली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला


इलामेली समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो दोङ्देमुन स्थित दर्शन नमस्तेको हलमा सम्पन्न अधिवेशनले केदार निराैलालाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरिएको थियो ।

नयाँ कार्यसमिति १५ सदस्यीय रहेको छ जसमा बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे चयन भएकि छिन् भने उपाध्यक्षमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा रहेका छन्। यसैगरी महासचिवमा बाल कुमार राई सचिवमा उपेन्द्र निराैला, काेषाध्यक्षमा सुदिप फागो र सह-कोषाध्यक्षमा रमा कार्की चयन भएका छन्। सदस्यहरुमा चन्द्रकान्त दुलाल,भिम विराज शङ्खर, राज कुमार गुरुङ, विशाल जबेगु, अर्जुन श्रेष्ठ र सुजन राई रहेका छन्। नयाँ कार्यसमितिलाई सल्लाहकार एवम निर्वाचन मण्डलका अध्यक्ष टीका थेगिमले सपथ ग्रहण गराएका थिए।

इलामेली समाज कोरियाका निवर्तमान अध्यक्ष दर्पण गुरुङको सभापतित्व र पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सन् २०१४ मा स्थापित इलामेली सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...