नेपाली जन प्रगतिशिल माेर्चा काेरियाकाे नयां नेतृत्वमा शितल बुढा मगर चयन
ने.क.पा. ( विप्लव ) निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन यहि जनवरि २५ तारिख साैलमा सम्पन्न भएकाे थियाे।
आदर्श मगरको अध्यक्षतामा भएकाे अधिबेशनले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् ।
अधिबेशनले शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरेकाे छ ।कार्य समिति सदस्यहरूकाे नामावली निम्नानुसार रहेको छ ।
१, महासचिव – क. शितल बुढा मगर
२, प्रवक्ता – क. प्रकाश कार्की
३, सदस्य – क. आदर्श मगर
४, सदस्य – क. प्रकाशचन्द्र रतला
५, सदस्य – क. कुबेर न्यौपाने
६, सदस्य – क. आर के वस्नेत
७, सदस्य – क. सबराज शाही
८, सदस्य – दिपेश ओलि ( क.डाइमण्ड )
९, सदस्य – क. बिकास ढकाल
१०, सदस्य – क. गोपाल बुढा मगर
११, सदस्य – क. कृष्ण लिम्बु
१२,सदस्य – क. बिपिन मगर
१३, सदस्य – निर्मल ओलि ( क. विश्वास )
१४, सदस्य – क. राकेश ओलि
१५, – सदस्य – क. शेखर राई
१६, – सदस्य – क. स्पन्धन राई
३ स्थान रिक्त रहेकाेछ।समितिकाे पहिलो बैठकबाट ३ जना थप गरिने बताईएकाेछ ।
नयां कमिटीका सदस्यहरूलाई निवर्तमान अध्यक्ष आदर्श मगरले सपथ ग्रहण गराएका थिए।
साथै निवर्तमान अध्यक्ष आदर्श मगरलाई संगठनको कुशल नेतृत्व र संगठन प्रतिको त्याग समर्पणको मुल्यांकन गर्दै सम्मान पनि गरिएको थियाे।
निवर्तमान अध्यक्ष आदर्श मगर भिजाकाे कारण छिटै स्वदेश फर्किनु पर्ने भएकोले १६ महिना मै विशेष अधिवेशन गर्नुपरेको उक्त कमिटिका प्रवक्ता प्रकाश कार्किले बताएका छन् ।