नेपाली जन प्रगतिशिल माेर्चा काेरियाकाे नयां नेतृत्वमा शितल बुढा मगर चयन


ने.क.पा. ( विप्लव ) निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन यहि जनवरि २५ तारिख साैलमा सम्पन्न भएकाे थियाे।
आदर्श मगरको अध्यक्षतामा भएकाे अधिबेशनले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् ।

अधिबेशनले शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरेकाे छ ।कार्य समिति सदस्यहरूकाे नामावली निम्नानुसार रहेको छ ।
१, महासचिव – क. शितल बुढा मगर
२, प्रवक्ता – क. प्रकाश कार्की
३, सदस्य – क. आदर्श मगर
४, सदस्य – क. प्रकाशचन्द्र रतला
५, सदस्य – क. कुबेर न्यौपाने
६, सदस्य – क. आर के वस्नेत
७, सदस्य – क. सबराज शाही
८, सदस्य – दिपेश ओलि ( क.डाइमण्ड )
९, सदस्य – क. बिकास ढकाल
१०, सदस्य – क. गोपाल बुढा मगर
११, सदस्य – क. कृष्ण लिम्बु
१२,सदस्य – क. बिपिन मगर
१३, सदस्य – निर्मल ओलि ( क. विश्वास )
१४, सदस्य – क. राकेश ओलि
१५, – सदस्य – क. शेखर राई
१६, – सदस्य – क. स्पन्धन राई
३ स्थान रिक्त रहेकाेछ।समितिकाे पहिलो बैठकबाट ३ जना थप गरिने बताईएकाेछ ।

नयां कमिटीका सदस्यहरूलाई निवर्तमान अध्यक्ष आदर्श मगरले सपथ ग्रहण गराएका थिए।
साथै निवर्तमान अध्यक्ष आदर्श मगरलाई संगठनको कुशल नेतृत्व र संगठन प्रतिको त्याग समर्पणको मुल्यांकन गर्दै सम्मान पनि गरिएको थियाे।
निवर्तमान अध्यक्ष आदर्श मगर भिजाकाे कारण छिटै स्वदेश फर्किनु पर्ने भएकोले १६ महिना मै विशेष अधिवेशन गर्नुपरेको उक्त कमिटिका प्रवक्ता प्रकाश कार्किले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...