कोरियामा गायक आनन्द कार्की एकल साँझ सम्पन्न


दक्षिण कोरियामा गायक आनन्द कार्कीको एकल साँझ गत शनिबार भब्य रुपमा सम्पन्न भएको छ । प्लेव्याक सिंगरको रुपमा स्थापित गायक कार्कीले दोइ०देमुनको शुभेक्षा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा फ्यानहरुको धित मरुनजेल रातभर आफ्नो प्रस्तुती दिएका थिए ।

हालसम्म करिब ३ हजार गीत गाइसकेका गायक कार्कीले सो एकल साँझमा दर्जनौ चर्चित गीत गाएका थिए । कार्यक्रममा उपस्थित दर्शकहरुलाई आधुनिक र गजल गीत मार्फत पुर्ण मनोरञ्जन दिएका थिए । लग्छ मन हेरिरहु र जनम जनम जिउला संगै जस्ता कालजायी गीत प्रस्तुत गर्दै दर्शकलाई झुलाएका थिए ।

 

एक कार्यक्रममा सहभागि हुन कोरिया आएका गायक कार्कीले आफ्ना फयानहरुको आग्रहलाई स्विकार्दै एकल साँझमा उत्रेका थिए । सोही अवसरमा गायक कार्कीलाई सोलु समाजले पनि विषेश सम्मान गरेका थिए । साथै कार्यक्रमा प्राप्त आर्थिक सहयोग पनि गायक कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम एनआरएन आइसीसी मानर्थ परिषद सदस्य जुनु गुरुइ०को सक्रियतामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, सोलु समाज दक्षिण कोरिया, राप्ती समाज दक्षिण कोरिया, नुवाकोट समाज दक्षिण कोरिया र ओमेन्स हेल्थ एण्ड चिल्ड्रेनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...