Advertisement
SKIP THIS

कोरियामा कोरोना भाइरस संक्रमित ७ जना विरामी निको भए


दक्षिण कोरियामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित २८ जना मध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्केका छन् । बुधबार मात्रै संक्रमित भएको तेस्रो, ८ औ र १७ विरामी पुर्ण निको भएर घर फर्केको कोरियाको लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ ।

यो समाचार बनाउदासम्मको तथ्यंक अनुसार कोरियामा २१ जना संक्रमित अस्पतालमा उपचारर्थ छन् । उनीहरुको अवस्था स्थिर रहेको स्वस्थ्य ऐजेन्सीले जानाएको छ । स्वस्थ्य परिक्षण गरेका ४ हजार ८ सय ११ जनामध्ये ७ सय ८५ जना सम्भावितमा परेको केसीडीसीले जनाएको छ ।

कोरियाले कोरोना भाइरस प्रभावित क्षेत्र चिनको उहानबाट बुधबार तेस्रो पटक कोरियन परिवारलाई कोरिया ल्याइएको छ । कोरियाली नागरिक र उनीहरुको पत्नी र परिवारका सदस्य गरी १सय ४७ जना कोरिया फर्काएका हुन् । उनीहरुलाई हाल इन्छन स्थित अस्थाई सैनीक केन्द्रमा दुई साताको लागि राखिएको छ । उनीहरुको स्वास्थ्य परिक्षणमा पाँच जनालाई भाइरसको सम्भावना देखिएकाले सउल अस्पतालमा पठाइएको छ ।

भाइरस फैलिनबाट रोक्नको लागि चाइनाको अन्य प्रभावित क्षेत्र हइ०कइ० र मकाउबाट आएका यात्रुहरुलाई सम्पूर्ण अन्तराष्ट्रिय विमानस्थालमा छुट्टै काउन्टर राखेर स्वास्थ्य जाँच गरिनुपर्ने केसीडिसीले जनाएको छ । उनीहरु विगत दुई साताभित्र उहान भ्रमण गरेको नगरेको पुष्टी गर्नुपर्ने बताइएको छ ।

कोरोना भाइरसको प्रकोप उच्च विन्दुमा पुगको भन्न हत्तार भएपनि जनवरी पछि चिनबाट कोरोना भाइरस प्रभावितको संख्यामा कमि आएको तथ्यकं सावर्जनिक गरेको केसीडिसीका प्रमुख जंग ईन क्योंगले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...