डेभिड बेकह्यामका लागि लिओनल मेसी उत्कृष्ट


इंगल्याण्डका पूर्वकप्तान डेभिड बेकह्यामले लिओनल मेसी उत्कृष्ट खेलाडी भएको बताएका छन् । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीमा को राम्रो भन्ने बहस चलिरहेको बेला बेकह्यामले बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीलाई छानेका हुन् ।

रोनाल्डो र मेसीले पछिल्लो एक दशक व्यक्तिगत अवार्डमा एकछत्र राज गरेका थिए । दुई जनाले गरी कूल ११ बालोन डे ओर अवार्ड जितेका छन् । ‘मेसी आफैँमा उत्कृष्ट खेलाडी हुन्छ । उनी जस्तो खेलाडी भेट्न असम्भव नै हुन्छ’ बेकह्यामले अर्जेन्टाइन न्यु एजेन्सी तेलमसंग भनेका छन् ‘खेलाडीको रुपमा र उनीस्तो अरु कोही छैन ।’ बेकह्यामले रोनाल्डो र मेसी अन्य खेलाडीहरु भन्दा राम्रो रहेको बताए । ‘उनीहरुको टेक्निक र ट्यलेन्टमा केही समनाता होला । उनीहरुले एउटै समयमा खेल्नु फुटबलको लागि राम्रो हो’ बेकह्यामले भने ‘तर मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

रोनाल्डोले बेकह्याम जस्तै म्यानचेष्टर युनाइटेड र रियल मड्रिडमा फुटबल खेले तर बेकह्यामविरुद्ध कुनै प्रतियोगितामा खेल्न पाएनन् । तर बेकह्यामले पीएसजीमा हुँदा सन् २०१३ को च्याम्पियन्स लिगमा मेसीविरुद्ध खेलेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मद्वारा मेरो निर्माण (कविता)
  • अनेसास कोरियाले मुक्तक मेला गरी प्रणय ​ दिव​स​ मनाए
  • सजीव विम्बहरुको थुप्रो – “आमाको तासफोटो “
  • “आमाको तासफोटो” र “छकालै” दुई कृतिको संयुक्त लोकार्पण सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...