१४ देशका नागरिक मात्रै यूरोप जान पाउने


यूरोपेली देशहरुको साझा संगठन यूरोपेली यूनियन (इयूले)ले १४ देशका नागरिकहरुलाई मात्रै यहि जुलाई १ तारिखबाट सदस्य मुलुकहरुमा प्रवेशको अनुमति दिने भएको छ ।

इयूको सीमा सुरक्षा र नियन्त्रण हेर्ने निकायले आफ्ना सदस्य मुलुकका नागरिकहरुको आवागमनलाई भने पूर्ण रुपमा खुला गरेको छ ।

भोलीबाट अर्थात जुलाई १ बाट कार्यान्वयनमा आउने इयूको निर्णय अनुसार अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेनेग्रोर कोरक्कोका नागरिकले यूरोप भ्रमण गर्न सक्नेछन् ।

यसैगरी न्यूजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वेका नागरिकहरुको यूरोप भ्रमण पनि खुला गरिएको छ । इयूको पछिल्लो निर्णयपछि अमेरिका, ब्राजिल र चीनका नागरिकहरुले अब अर्को निर्णय नभएसम्म यूरो सदस्य मुलुकहरुको भ्रमण गर्न पाउने छैनन् ।

तर इयू बैठकले चीनले यूरोपेली मुलुकका नागरिकहरुलाई उसको देशमा यात्रा अनुमति दिएमा भने उनीहरुलाई पनि यूरोपमा प्रवेश दिने निर्णय गरेको छ । कोरोनाभाइरसको महामारी पछि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरेर लकडाउनमा गएका यूरोपेली देशहरुले आवागमनमा पूर्ण प्रतिवन्ध लगाएका थिए । संक्रमणको स्तर घट्दै गएपछि देशहरुले गतिविधि सामान्य पार्दैछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नुवाकाेट समाज दक्षिण काेरियाले मानसिक स्वास्थ्य राेकथामका बारेमा कार्यक्रम गर्ने
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग
  • कोरियामा “निर्मल गुरुङ बचाउ अभियान” शुरु, आर्थिक सहयोगको आव्हान
  • लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...