आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा २६ औ विश्व आदिवासी जनजाती दिवस अगास्ट ९ मा हुने


नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाती दिवस एकै दिन मनाउने भएको छ। गत आईतबार दक्षिण कोरियाको किम्हेमा भएको महासंघ बुसान शाखाको बैठकले साे निर्णय गरेकाे हाे ।
कार्यक्रम कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाती महासंघ मातहातका जातीय संघ सस्थाका प्रमुख, सस्थाका संरक्षक, सल्लाहकार लगायत आदिवासी जनजाती अभियान्ताको सहभागिगता रहेकाे थियाे । हाल संस्थाको अध्यक्ष बिदामा नेपाल गएर काेरिया नफर्किने भएको हुँदा संस्थाले गरेको वार्षिक कार्य विवरण लगायत पदपुर्ति गर्नु पर्ने भएको हुँदा वार्षिक साधारण सभा गर्न लागेको कुरा कार्यवाहक अध्यक्ष रण तामाङले बताए । त्यसै गरि त्यसै दिन “विश्वका आदिवासी हरु एक हौ।”संस्कार सस्कृति भाषा भेष हाम्रो पहिचान ।” समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ २६ औं विश्व आदिवासी जनजाती दिवस पनि मनाउने भएकाे छ ।
साे कार्यक्रममा महासंघ अन्तरगतका सम्पुर्ण जातीय संघ सस्थालाइ सहभागी हुन अायाेजकले अाग्रह गरेकाे छ । साथै ख्याङ्साङ बुसान क्षेत्रमा रहनुहुने सम्पुर्ण आदिवासी जनजाति समुदयलाई नै आ आफ्नो भेष भुषामा उपस्थिति हुनको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...