कोरियामा फेरि बढे कोरोना संक्रमित, १२ जना विदेबाट अएका सहित एकैदिनमा २ सय ६९ जना थपिए


दक्षिण कोरियामा आइतवार पाँच महिना यताकै सबै भन्दा बढी नयाँ कोरोना भाइरसका संक्रमित फेला परेको छ । आज मात्रै २७९ जना थप संक्रमित फेला परेको हो । जस मध्ये १२ जना विदेश बाट आएको रहेको जनाएको छ । विशेष गरि राजधानी सउल क्षेत्रमा ठूलो संख्यामा संक्रमित बढेको हो ।

कोरिय रोग नियन्त्रण र रोकथाम केन्द्र (केसीडीसी)का अनुसार कोरियामा आजको सहित कुल संक्रमितको संख्या १५ हजार ३ सय १८ जना पुगेको छ ।

मार्चको सुरुवात देखि दैनिक २ सय जना भन्दा कम मात्र संक्रमित देखा पर्न थालेको थियो । पछिल्लो समय २० देखि १० जना भन्दा कम मात्र संक्रमितको संख्या दैनिक देखा परेकोमा हिजो शनिबार एकासी १ सय भन्दा बढी संक्रमित फेला परेको थियो ।

२ सय ७९ नयाँ संक्रमित मध्ये १ सय १३१ जना राजधानी सउलमा नै फेलापरेको जनाएको छ । त्यस्तै ९६ जना ख्यङ्गी प्रान्तको रहेको छ ।

यसरी नयाँ संक्रमितको संख्या बढ्न थालेपछि राजधानी सउल र वरिपरिका ठाउँहरुमा सुरक्षाको व्यवस्था कडा पारिएको जनाएको छ ।

हाल सम्म कोरियामा कोरोना बाट मृत्यु हुनेको संख्या ३ सय ५ जना पुगेको छ भने १३ हजार ९ सय दस जना पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...