ताराप्रकाश लिम्बू र दीपा लामाको युगल गीत “साउने झरी” सार्वजनिक


गायक ताराप्रकाश लिम्बू र गायिका दीपा लामाको आवाजमा युगल गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ। साउने झरी बोलको गीतलाई कोरियामा रहेर साहित्यमा कलम चलाइरहेका गीतकार सुनिल दिप्त राईले लेखेका हुन्। गीतलाई तारा प्रकाश लिम्बूले संगीत दिएका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।

गीतको म्युजिक भिडियोमा बर्षातको झरीले झम-झम रुझेर आनन्द लिईरहेको जोडी हेरुका लामा र निरञ्जली लामालाई देख्न सकिने छ। भिडियोमा राम बहादुर के•सीको छायांकन रहेको छ भने श्रृंगार शर्मिला सुनुवारले गरेकी छिन्। भिडियोलाई निर्देशक कुसाङ रुम्बाले निर्देशन गरेका छन् भने दिलिप लामाले सम्पादन गरेका छन्।

” साउने झरी ” को म्युजिक भिडियो हेरुका युट्युब च्यानलबाट सार्बजानिक भएको छ । भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा सवारी चालक लाइसेन्स लिन चाहनालेहरुलाई अवसर, जूम मार्फत तयारी कक्षा संचालन हुने
  • नेपाली राजदूतावास कोरियाद्वारा प्रत्येक हप्ता अनलाइन परामर्श गर्ने
  • छल्लाबुक्दोको छङगप समितिले आइतबार कार्यक्रम गर्ने
  • कोरियामा निधन भएका खड्क बहादुर थापाको परिवारलाई स्याङ्जा परिवारद्धारा आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    उडानको पर्खाइमा ईपीएस कामदार

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...