झापाली समाज र अग्रवाल सेक्युरिटी कोरियाले अनलाईन सेयर कक्षा सञ्चालन गर्ने


कोरिना कहर सँगै विश्वमा आएको आर्थिक मन्दीले लगानि गर्ने वातावरण नभईरहेको अवस्थामा झापाली समाज दक्षिण कोरिया र अग्रवाल सेक्युरिटी कोरीया शाखाको संयुक्त सहकार्यमा सेयर कारोवार सम्बन्धी zoom meeting मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ।

हाल दक्षिण कोरियामा अग्रवाल सेक्युरीटी कोरीयाको प्रतिनिधि अजय प्रधानले यस अनलाइन कक्षाको सहजिकरण गर्नुको साथै भावी दिनमा कोरीयामा रहने सबैलाइ सेयर सम्बन्धी सचेतनामुलक जानकारी दिदै सेयर कारोबारमा अझै राम्रो सेवा दिने कुरा बताएका छन्। नेपालको ६० भन्दा बढी जिल्लामा सेयर सम्बन्धी कक्षा दिइसकेका अनुभवि प्रशिक्षक साथै नेपाल सेयर बजारलाई राम्रो सँग विश्लेषण गर्दै आएका श्री सन्तोष राज बजगाईले यस अनलाईन कक्षा को प्रशिक्षणको रुपमा आउने जानकारी दिदै झापाली समाज कोरीयाको का.अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापालि समाजका उपाध्यक्ष कृष्ण चापागाईले बताएका छन्।
सिमित बिध्यार्थी रहने यस अनलाइन कक्षा सहज बनाउनु पर्ने भएकाले निम्न मिति र समय तथा तल दिएको फोन नम्बरमा नाम टिपाउन सकिनेछ।

Stock market training topic
1. Introduction of share market
2. Concept of secondary market
3. Trading mechanisms of secondary market
4. Portfolio management
5. Fundamentals analysis
And many more extra topics

✓ कक्षा समय-बेलुका ६:३० कोरियन समय
बेलुका ३:१५ नेपालि समय
✓ मिति-२०७७-०८-०६/२०२०-११-२१ तारिख/२२तारिक
✓ सम्पर्क- अजय प्रधान ०१०-७६०७-९२०२
बिक्रम पौडेल ०१०-६४५२-२६११
मौसम तामाङं ०१०९४८०११२५

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशनबाट निरु गुरुङ नेतृत्वको कार्यसमिति चयन
  • तमू धीं कोरियाले विश्वव्यापी अनलाइन तमू साँस्कृतिक (नृत्य) प्रतियोगिता गर्ने
  • आदिवासी साहित्यकार/ लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ गर्ने
  • तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन नोभेम्बर १४ मा हुने
  • ताजा अपडेट

    ईपिएस

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो

    दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित ...

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    महिला / बालबालिका

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...