Advertisement
SKIP THIS

झापाली समाज र अग्रवाल सेक्युरिटी कोरियाले अनलाईन सेयर कक्षा सञ्चालन गर्ने


कोरिना कहर सँगै विश्वमा आएको आर्थिक मन्दीले लगानि गर्ने वातावरण नभईरहेको अवस्थामा झापाली समाज दक्षिण कोरिया र अग्रवाल सेक्युरिटी कोरीया शाखाको संयुक्त सहकार्यमा सेयर कारोवार सम्बन्धी zoom meeting मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ।

हाल दक्षिण कोरियामा अग्रवाल सेक्युरीटी कोरीयाको प्रतिनिधि अजय प्रधानले यस अनलाइन कक्षाको सहजिकरण गर्नुको साथै भावी दिनमा कोरीयामा रहने सबैलाइ सेयर सम्बन्धी सचेतनामुलक जानकारी दिदै सेयर कारोबारमा अझै राम्रो सेवा दिने कुरा बताएका छन्। नेपालको ६० भन्दा बढी जिल्लामा सेयर सम्बन्धी कक्षा दिइसकेका अनुभवि प्रशिक्षक साथै नेपाल सेयर बजारलाई राम्रो सँग विश्लेषण गर्दै आएका श्री सन्तोष राज बजगाईले यस अनलाईन कक्षा को प्रशिक्षणको रुपमा आउने जानकारी दिदै झापाली समाज कोरीयाको का.अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापालि समाजका उपाध्यक्ष कृष्ण चापागाईले बताएका छन्।
सिमित बिध्यार्थी रहने यस अनलाइन कक्षा सहज बनाउनु पर्ने भएकाले निम्न मिति र समय तथा तल दिएको फोन नम्बरमा नाम टिपाउन सकिनेछ।

Stock market training topic
1. Introduction of share market
2. Concept of secondary market
3. Trading mechanisms of secondary market
4. Portfolio management
5. Fundamentals analysis
And many more extra topics

✓ कक्षा समय-बेलुका ६:३० कोरियन समय
बेलुका ३:१५ नेपालि समय
✓ मिति-२०७७-०८-०६/२०२०-११-२१ तारिख/२२तारिक
✓ सम्पर्क- अजय प्रधान ०१०-७६०७-९२०२
बिक्रम पौडेल ०१०-६४५२-२६११
मौसम तामाङं ०१०९४८०११२५

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...