प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भु राईलाई


प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भू राईले जितेका छन्। राईले २८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै फाइनलमा बेस्ट अफ ५ मा ३-१ को नतिजा निकाल्दै उपाधी रक्षा गरेका हुन्। टुर्नामेन्टमा महेश गौतम उपविजेता भएका थिए। विजेताले ३ लाख वन र ट्र्फि, उपविजेताले २ लाख वन र ट्रफी प्राप्त गरेका थिए। निकै रोमाञ्चक टुर्नामेन्टमा बेस्ट प्लेयरको ट्रफी आङ निङ्मा शेर्पाले प्राप्त गरे भने राइजिङ स्टार प्लेयर र प्लेयर अफ द टुर्नामेन्टको ट्रफी क्रमश मन्दिप राई र ओम राईले प्राप्त गरेका थिए।

लुम्बिनी रेष्टुरेन्ट गजेदो, सुरेश सिंह सम्बाहाङ्फे र राजेन्द्र प्रधानको संयुक्त आयोजनामा नोभेम्बर २१ र २२ तारिख दुई दिने प्रतियोगिता सञ्चालन गरिएको थियो। यस प्रतियोगितालाई डेउ नेपाली एकता समाजका अध्यक्ष उस्मेश आचार्य , किरात राई यायोक्खा गजेदोका अध्यक्ष आशिष चन्द्र राई र डेउ मगर समाजले ३ ओटा टाइटलहरु प्रायोजन गरेका थिए।प्रतियोगिताको एम्पायरमा सुरेश सिंह सम्बाहाङ्फे रहेका थिए।

आपसी सद्भाव भाईचार कायम गर्नको निम्ति प्रतियोगिता आयोजना गरिएको लुम्बिनी रेस्टुरेन्ट गजेदोका सञ्चालक नरेश श्रीष मगरले बताएका छन्। साथै उक्त रेष्टुरेन्टले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनहरुमा पनि आयोजना गरिने सञ्चालक श्रीषले जानकारी गराएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन