Advertisement
SKIP THIS

मगर सङ्घ थेगु साखाको दोर्स्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा


नेपाल मगर सङ्घ दक्षिण कोरिया थेगु साखाको दोस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । कोभिड -19 कोरोनाको कहरको बाबजुत पनि दोस्रो अधिवेशन चिरन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरि दोस्रो अधिबेसन भब्यताको साथ सम्पन्न भएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिप सहयात्री मगर, उपाध्यक्षहरु मिलन राना मगर, जीवन बुढा मगर, असिम आले मगर, एकराज लुङ्गेली मगर निर्वाचित भएको छ ।
महासचिवमा खडक मगर र सचिवमा दुर्गा टियर मगर र प्रमिला घर्ति मगर रहेको छ । त्यस्तै कोसाध्यक्षमा चन्द्र थापा मगर र सह-कोसाध्यक्षमा बिजय श्रीस मगर निर्वाचित भएका छन् ।

नि वर्तमान अध्यक्ष कुमार गर्बुजाको सपापतित्व तथा नेपाल मगर सङ्घ दक्षिण कोरिया केन्द्रीय अध्यक्ष सि. पि . मगरको प्रमुख अतिथ्य र थेगु नेपालि एकता मन्च अध्यक्ष र मगर सङ्घ थेगु साखाका संरक्षक नगेन्द्र मगर को बिशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रममा विभिन्न सङ्घ सस्थाको प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

नव निर्बाचित अध्यक्ष चिरन थापा मगरले आगामी दिनमा सबैसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिभिन्न सङ्घ सस्थाका उपस्थित अतिथितिहरुले नि-बर्तमान कार्यसमितिलाई सफल कार्यकाल सम्पन्न गरेकोमा हार्दिक धन्यवाद तथा नव निर्वाचित कार्यसमितिलाई बधाई दिएको थियो ।

नव निर्वाचित नयाँ कार्यसमिति :-
अध्यक्ष -चिरन थापा मगर
ब.उपाध्यक्ष-दिप सहयात्री मगर
उपाध्यक्ष -मिलन राना मगर
उपाध्यक्ष -जीवन बुढा मगर
उपाध्यक्ष -असिम आले मगर
उपाध्यक्ष -एकराज लुङ्गेली मगर
महासचिव -खडक मगर सचिब-दुर्गा टियर मगर
सचिब-प्रमिला घर्ति मगर
कोसाध्यक्ष-चन्द्र थापा मगर
सह-कोसाध्यक्ष- बिजय श्रीस मगर

सदस्य – सन्तोस मगर
सदस्य – मनोज फाल मगर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...