Advertisement
SKIP THIS

मगर संघ कोरियाको दसौं अधिवेशन डिसेम्बर २७ मा हुने


लामो समय देखि सामाजिक कार्य तथा सामुदायिक एकतामा कार्य गर्दै आएका नेपाल मगर संघ दक्षिण कोरियाको केन्द्रिय अधिबेशन यही आउने डिसेम्बर २७ तारिक हुने भएको छ ।

गत बर्ष २०१९ डिसेम्बर अन्तिम हप्तामा चीनको वुहान प्रान्तमा कोरोना भाइरस (कोभिड-१९)देखिए संगै ब्यापारिक र सामाजिक क्षेत्रमा निकै नै नजिक मानिने छिमेकी राष्ट्र दक्षिण कोरियामा त्यसको प्रभाव प्रत्यक्ष पर्न गएको छ । त्यसैले दक्षिण कोरियाको केन्द्रिय तथा स्थानीय प्रशासनले रोग नियन्त्रणको निम्ति सामाजिक दुरी, नियमहरु लागु गरे संगै कोरिया स्थित नेपाली संघ संस्थाका गतिबिधिहरु ठप्प नै छ।

नेपाल मगर संघ केन्द्रिय समिति नेपालको फाल्गुनमा हुन गइरहेको केन्द्रिय महाधिबेशन लाई मध्य नजर गर्दै थप क्रियाशील समिति र कार्यक्रमहरुको निम्ति पनि नवौ कार्य समितिको पुर्ण कार्यकाल अगावै दशौ अधिबेशन आयोजना गर्न लागिएको संघका अध्यक्ष सि.पी.मगरले जानकारी दिएको छ ।

१० जना भन्दा बढी भेला भएर सभा, बैठक, समारोह गर्न नपाइने स्थानीय प्रशासनको नियमलाई आत्म साथ गर्दै पछिल्लो डिजिटल सुचना प्रविधिलाई भरपुर प्रयोग गर्दै भर्चुअल अधिबेशनमा सहभागी भइदिनु हुन कोरियामा बसोबास र कार्यरत सम्पुर्ण मगर समुदायलाई संस्थाको तर्फ सहभागी हुन बरिष्ठ उपाध्यक्ष टेक पुन मगरले अनुरोध गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...