गायिका तुलसा लिम्बूको नौ तले घरको म्युजिक भिडियो सार्वजनिक


गायिका तुलसा लिम्बबूको नयाँ गीत “नौ तले घरको” म्युजिक सार्वजनिक भएको छ। शब्द डिपी खनालको शब्द यसैगरी ताराप्रकाश लिम्बूको संगीत र निरज श्रेष्ठको एरेञ्ज रहेको गीतमा उनलाई गायक प्रताप दासले स्वरमा साथ दिएका छन्। केन्द्र मोशन पिक्चर्सको आधिकारकि युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

उत्कृष्ट बनेको म्युजिक भिडियोमा कार्टुन क्रिउ समुहका सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

२०६८ सालमा लिम्बुवान आइडलमा टप १० मा परेपछि गायिका लिम्बुले आफ्नो औपचारिक गायन यात्रा सुरु गरेकी हुन्। हालसम्म गायिका लिम्बुले ‘सम्झानाले’, ‘मौसम रंगिन’, ‘ हावा सरर’ लगायत दर्जन बढी गीत सार्वजनिक गरिसकेकी छिन्

गीतको भिडियो हेर्नलाई तलको लिङ्क क्लिक गर्नुहोला

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई आयो क्यानडाबाट आर्थिक सहयोग
  • दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित
  • खाडी पुगेका नेपालीहरुको कथा बेथाको कृति “सनैया” सार्वजनिक
  • कोरियामा बागलुइ० समाज थेगु शाखाको प्रथम अधिबेशन सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...