काेरियामा मगर संघले माघ्या सकराटी मनाउने


नेपाल मगर संघ काेरियाले  यसका शाखा संस्थाहरूकाे संयुक्त अायाेजनामा मगरहरूकाे बिशेष पर्ब माघ्या सकराटीकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम गर्ने भएकाेछ।

विश्वलाई आक्रान्त पारिरहेकाे काेराेना कहरलाई मध्यनजर गर्दै मगरहरुकाे विशेष पर्व माघ्या सकराटीकाे अवसरमा आफ्नाे भेष-भूषा, भाषा, कला-सँस्कृति जगेर्नाकाे निम्ति नेपाल मगर संघ द.काेरिया केन्द्र, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ थेगु शाखा र DSME मगर समाज गजेदाेकाे संयुक्त आयाेजनामा यहि १७ जनवरी २०२१ आईतबारका दिन भर्चुअल माध्यम (ZOOM) मार्फत “माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम-२०७७(२०२१)” हुने भएकाे कुरा नब निर्बाचित अध्यक्ष टेक पुन मगरले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सँस्कृति विद, नेपाल मगर संघ, केन्द्रीय समिति सल्लाहकार, नेपाल मगर साँस्कृतिक संघ, केन्द्रीय सल्लाहकार डा. मीन श्रीस मगरलाई प्रमुख अतिथिकाे रुपमा आमण्त्रण गरिने संस्थाका महासचिव केशर राना मगरले बताए।

काेरियामा रहेका सम्पूर्ण संघ-संस्थाहरु, विशिष्ट व्यक्तित्वहरु, व्यवसायीहरु,पत्रकारहरु तथा विभिन्न कामकाे सिलसिलामा काेरियामा रहनुभएका सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा सहभागीता जनाई कार्यक्रम सफल पारिदिन संस्थाका बरिष्ठ उपाध्यक्ष गाेकर्ण थापा मगरले  बिशेष अनुराेध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...