काेरियामा मगर संघले माघ्या सकराटी मनाउने


नेपाल मगर संघ काेरियाले  यसका शाखा संस्थाहरूकाे संयुक्त अायाेजनामा मगरहरूकाे बिशेष पर्ब माघ्या सकराटीकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम गर्ने भएकाेछ।

विश्वलाई आक्रान्त पारिरहेकाे काेराेना कहरलाई मध्यनजर गर्दै मगरहरुकाे विशेष पर्व माघ्या सकराटीकाे अवसरमा आफ्नाे भेष-भूषा, भाषा, कला-सँस्कृति जगेर्नाकाे निम्ति नेपाल मगर संघ द.काेरिया केन्द्र, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ थेगु शाखा र DSME मगर समाज गजेदाेकाे संयुक्त आयाेजनामा यहि १७ जनवरी २०२१ आईतबारका दिन भर्चुअल माध्यम (ZOOM) मार्फत “माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम-२०७७(२०२१)” हुने भएकाे कुरा नब निर्बाचित अध्यक्ष टेक पुन मगरले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सँस्कृति विद, नेपाल मगर संघ, केन्द्रीय समिति सल्लाहकार, नेपाल मगर साँस्कृतिक संघ, केन्द्रीय सल्लाहकार डा. मीन श्रीस मगरलाई प्रमुख अतिथिकाे रुपमा आमण्त्रण गरिने संस्थाका महासचिव केशर राना मगरले बताए।

काेरियामा रहेका सम्पूर्ण संघ-संस्थाहरु, विशिष्ट व्यक्तित्वहरु, व्यवसायीहरु,पत्रकारहरु तथा विभिन्न कामकाे सिलसिलामा काेरियामा रहनुभएका सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा सहभागीता जनाई कार्यक्रम सफल पारिदिन संस्थाका बरिष्ठ उपाध्यक्ष गाेकर्ण थापा मगरले  बिशेष अनुराेध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई आयो क्यानडाबाट आर्थिक सहयोग
  • दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित
  • खाडी पुगेका नेपालीहरुको कथा बेथाको कृति “सनैया” सार्वजनिक
  • कोरियामा बागलुइ० समाज थेगु शाखाको प्रथम अधिबेशन सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...