नुवाकाेट समाज दक्षिण काेरियाले मानसिक स्वास्थ्य राेकथामका बारेमा कार्यक्रम गर्ने
नुवाकाेट समाज दक्षिण काेरियाले ” मानसिक स्वास्थ तथा आत्महत्या रोकथाम परामर्श ” कार्यक्रम गर्ने भएकाे छ । आइतबार दिउँसो २ बजे देखी सुरु हुने उक्त कार्यक्रममा हुनेछ ।
दक्षिण कोरियामा रहेको नेपालीहरुलाइ मनोक्रान्तिको गुरु डा.योगी बिकाशानन्द र मनोबिश्लेसक बासु आचार्यले परामर्श दिने भएका छ्न। सुनौलो भबिस्यको सपना बोकेर दक्षिण कोरिया प्रवेश गरेका केही नेपालीले विभिन्न कारण आत्महत्या गर्ने गरेका छन् । पछिल्लो समय बिश्व जगत नै कोभिड १९ को महामारीले आक्रान्त भइरहेको स्थितिमा दक्षिणी कोरियामा रहेकोे नेपालीहरुमा यसबाट सिर्जित मानसिक तनाव र त्यसको उचित ब्यबस्थापन गर्न हामीले यो कार्यक्रम आयोजना गरेको हौ। नुवाकोट समाज दक्षिण कोरियाको उपाध्यक्ष सुन्दरप्रसाद अधिकारीले भने ।
दक्षिण काेरियमा अध्ययनका लागि अाएका विद्यार्थीका लागि समेत याे कार्यक्रम उपयुक्त हुने अध्यक्ष अधिकारीकाे तर्क छ । याे सबैलाइ उपयाेगी हुने कार्यक्रम हाे । सबैलाइ सहभागिताकाे लागि अनुराेध छ । यस कार्यक्रममा जुम (id. 2559644396/pw.9841676625) मार्फत सहभागी भइ मानसिक तथा मनोबैज्ञानिक ब्यबस्थापनको साथै मानसिक स्वास्थ लाभ लिन अायाेजकले अनुराेध गरेकाे छ ।