कोरियामा शुक्रबारदेखि कोरोना विरुद्ध खोप लगाउन शुरु


दक्षिण कोरियामा शुक्रबारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो पटक सउलका ६१ वर्षिय महिला स्वास्थ्यकर्मीबाट शुरुवात गरी देशैभरीका विभिन्न स्थानबाट पहिलो चरणको खोप लगाउन शुरुवात गरिएको हो ।

व्रिटिस स्विडेनी फार्मास्यूटिकल विशाल एस्ट्राजेनेको साझेदारीमा कोरिया स्थित एसके वायोसाइन्स कम्पनीद्धारा निर्मित एस्ट्रेजेनेका खोप लगाउन शुरुवात गरिएको छ । पहिलो चरणमा ७ लाख ८५ हजार जनालाई दुई डोज लगाउन सकिने खोप तयार परिएको छ । ६५ वर्ष भन्दा मुनीका स्वास्थ्यकर्मी र अस्पतालमा उपचार्थ विरामीहरुलाई पहिलो चरणमा खोप लगाउदै छन् । स्वास्थ्यअधिकारीहरुका अनुसार पहिलो चरणको खोप मार्चसम्म लगाइ सकिने छन् ।

आगामी चार दिनभित्र देशका कुना काप्चामा रहेका स्वास्थ्य केन्द्रहरुमा खोपा पुराउने भएका छन् । शनिबारदेखि ५५ हजार स्वास्थ्यकर्मीहरुकोे लागि अमेरिकी फार्मास्यूटिकलले बनाएको फाइजर खोप लगाउने भएका छन् ।

खोपको प्रतिकुल प्रभावले कुनै पनि व्यक्ति विरामी भए सम्पूर्ण खर्च सरकारले गरिदिने भएका छन् । सरकारले विदेशी औषधी कम्पनीहरुसंग सम्झौता गरी प्रसस्तै खोपको व्यवस्था गरेको दावी गर्दै नोभेम्बरसम्म कुल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने योजना लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई आयो क्यानडाबाट आर्थिक सहयोग
  • दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित
  • खाडी पुगेका नेपालीहरुको कथा बेथाको कृति “सनैया” सार्वजनिक
  • कोरियामा बागलुइ० समाज थेगु शाखाको प्रथम अधिबेशन सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...