कोरिया लगायत पाँच देशमा पढ्न जाने विद्यार्थिलाई अनुमतिमा रोक
दक्षिण कोरिया लगायत अन्य पाँच देशमा अध्ययन गर्न जाने विद्र्यार्थिहरुलाई बैदेशिक अध्ययन स्विकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको शिक्षा मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो चरणको बढ्दो प्रकोपका कारण विदेश पढ्न जाने विद्यार्थिहरुलाई तत्कालको लागि यही बुधबारदेखि नै रोक लगाएको छ ।
विदेश अध्ययन गर्न नयाँ जान लागेको विद्यार्थिहरुलाई मात्र अनुमतिपत्र दिन रोक लगाएको र विदेशमा अध्ययन गरीरहेको विद्यार्थिहरुलाई भने रोक नलगाएको मन्त्रालयको जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
यसरी मन्त्रालयले रोक लगाएको देशरुहरुमा धेरै नेपालीहरु अध्ययन गर्न जाने अन्य देशमा जापान, चिन, अष्ट्रेलिया र बगंलादेश रहेका छन् ।