कोरोनाका कारण सात महिनादेखि बन्द रहेको इन्छन एयरपोर्टे टरमिनल १ को पसलहरु शुक्रबारबाट खुल्ने


विश्वकै उत्कृष्ठमध्ये एक दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थल टरमिनल १ को कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द रहेको फ्रि डिउटी शप यही शुक्रबारदेखि खुल्ने भएको छ ।

गत अक्टोबरदेखि बन्द भएको पसलहरु प्रत्येक दिन विहान ५ बजेदेखि रातको ८ बजेसम्म खुल्ने छ । विमानस्थलको पूर्व र पश्चिम तर्फ अवस्थित पसलहरुमा पेय, फष्टफुट, धुमपान र सौन्दर्य लगायत विभिन्न किसिमका सामग्रहीहरु किन्न सकिने छ । स्वादेखि तथा विदेशी सबै आगमन यात्रुहरुले डिउटी फ्रि सामानहरु किन्न सक्नेछन् ।

कोरोना महामारीका कारण आर्थिक संकट खेप्नुपरेपछि गत वर्ष नै पसलहरुको करार सकिएक पनि पुनह संचालनमा ल्याएको विमानस्थल प्रशासनले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आधारभुत शिक्षामा मातृभाषाको सवाल
  • तमू धीं कोरियाको पहिलो बृहत बैठक सम्पन्न ।
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने
  • तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने
  • ताजा अपडेट

    ईपिएस

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...