Advertisement
SKIP THIS

एनआरएनए कोरियाको एकै दिन तीन क्षेत्रिय समितीले अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिती चयन गरे


गैरआवासीय नेपाली संघ समुन्वय समिती (एनआरएनए)  दक्षिण कोरियाको गत आइतबार जुन २७ तारिख एकैदिन ख्याइ०साइ०किम्हे, छुइ०छइ० थेजन र जेजुगरी तीन क्षेत्रिय समितीको अधिवेशन सम्पन्न भएको छ ।

छुइ०छइ० थेजनले प्रथम अधिवेशन गर्दै मदन भुजेलको नेतृत्वमा १० सदस्यीय पहिलो कार्यसमिती चयन गरेको छ । सर्वसहमतरुपमा चयन भएका पहिलो कार्यसमितीको उपाध्याक्षमा चित्रराज पाठक , जीवन पौडेल र
महिला उपाध्यक्षमा सरिता सापकोटा चयन भएका छन् । सचिवमा दिनेश रोकाय र सहसचिव प्रकाश केसी रहेका छन् भने कोषाध्यक्ष वीरचन्द्र कुलुइ० र सदस्यहमा आशिस गुरुइ०, भरत कुवंर र गंगाराम पौडेल रहेका छन् ।

त्यसैगरी ख्याइ०साइ० किम्हे क्षेत्रिय समितीले सोही दिन चौथो अधिवेशन सम्पन्न गर्दै चयन गरेको नयाँ कार्यसमितीको अध्यक्षमा बिविन्द्र राई रहेका छन् भने उपाध्यक्षमा सानु मगर , योगिता गौतम, साजन थापा , सुबोध भण्डारी चयन भएका छन् भने सचिबमा गोकुल पौडेल र सहसचिबमा लीलाराम पौडेल रहेका छन् । कोषाध्यक्षमा संजीब बुढ़ाथोकी रहेका छन् भने सदस्यहरुमा डिल रसैली र बिमल बानिया चयन भएका छन् ।

ख्याइ०साइ० किम्हे क्षेत्रिय समिती

साथै जेजु क्षेत्रिय समितीमा सुमन हाङ्सोराङको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएका छन् । कार्यसमितीको उपाध्यक्षमा बसन्ती लावती र सुनिता ब्लोन रहेका छन् भने सचिबमा कृष्ण प्रसाद न्यौपाने र सहसचिबमा घनश्यम अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा गोकुल शर्मा र सदस्यमा बिनिका लिम्बु , सुरेन्द्र ठकुरी र खगेन्द्र मोक्तान चयन भएका छन् ।

जेजु क्षेत्रिय समिती

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...