एनआरएनए कोरियाको एकै दिन तीन क्षेत्रिय समितीले अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिती चयन गरे
गैरआवासीय नेपाली संघ समुन्वय समिती (एनआरएनए) दक्षिण कोरियाको गत आइतबार जुन २७ तारिख एकैदिन ख्याइ०साइ०किम्हे, छुइ०छइ० थेजन र जेजुगरी तीन क्षेत्रिय समितीको अधिवेशन सम्पन्न भएको छ ।
छुइ०छइ० थेजनले प्रथम अधिवेशन गर्दै मदन भुजेलको नेतृत्वमा १० सदस्यीय पहिलो कार्यसमिती चयन गरेको छ । सर्वसहमतरुपमा चयन भएका पहिलो कार्यसमितीको उपाध्याक्षमा चित्रराज पाठक , जीवन पौडेल र
महिला उपाध्यक्षमा सरिता सापकोटा चयन भएका छन् । सचिवमा दिनेश रोकाय र सहसचिव प्रकाश केसी रहेका छन् भने कोषाध्यक्ष वीरचन्द्र कुलुइ० र सदस्यहमा आशिस गुरुइ०, भरत कुवंर र गंगाराम पौडेल रहेका छन् ।
त्यसैगरी ख्याइ०साइ० किम्हे क्षेत्रिय समितीले सोही दिन चौथो अधिवेशन सम्पन्न गर्दै चयन गरेको नयाँ कार्यसमितीको अध्यक्षमा बिविन्द्र राई रहेका छन् भने उपाध्यक्षमा सानु मगर , योगिता गौतम, साजन थापा , सुबोध भण्डारी चयन भएका छन् भने सचिबमा गोकुल पौडेल र सहसचिबमा लीलाराम पौडेल रहेका छन् । कोषाध्यक्षमा संजीब बुढ़ाथोकी रहेका छन् भने सदस्यहरुमा डिल रसैली र बिमल बानिया चयन भएका छन् ।
ख्याइ०साइ० किम्हे क्षेत्रिय समिती
साथै जेजु क्षेत्रिय समितीमा सुमन हाङ्सोराङको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएका छन् । कार्यसमितीको उपाध्यक्षमा बसन्ती लावती र सुनिता ब्लोन रहेका छन् भने सचिबमा कृष्ण प्रसाद न्यौपाने र सहसचिबमा घनश्यम अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा गोकुल शर्मा र सदस्यमा बिनिका लिम्बु , सुरेन्द्र ठकुरी र खगेन्द्र मोक्तान चयन भएका छन् ।
जेजु क्षेत्रिय समिती