एनआरएन कोरियाको आठौ अधिवेशनको निर्वाचन शनिबार गरिने
गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको आठौ अधिवेशनको निर्वाचन आगमी जुलाई २४ तारिख गरिने भएको छ । शनिबार विहान ९ बजेदेखि आइतबार विहान १० बजेसम्म मतदान खुला रहने छ । सचिव पदको लागि मात्रै अनलाइन निर्वाचन गरिन लागेको निर्वाचन समितीले जनाएको छ ।
निर्वाचन समितीले पुनह आवहान गरेको पछिल्लो सार्वजनिक नावलीमा सचिव पदमा परी गुरुइ०, राजु राई र हरि प्रसाद भट्टराईको उम्मेदारी परेको छ । एक जनाको अवश्यक्तामा तीन जनाको उम्मेद्धारी परेकाले निर्वाचन गर्नु परेको हो । निर्वाचन समितीले पहिला सार्वजनिक गरिएको नामावलीमा रिक्त रहेको उपाध्यक्ष २ जना, महासचिव १ जना, सचिव १ जना, कोषाध्यक्ष १ जना र सदस्य १ जनाको पदको लागि पुनह उम्मेद्धारी आवहान गरिएको थियो ।
अनलाईन मतदानको प्रक्रिया
आठौ कार्यसमितीको लागि निर्वाचन समितीले सार्वजनिक गरेको पहिलो उम्मेद्धारी नामावली
सार्वजनिक उम्मेद्धारीमा विरोध दावी परेपछि सार्वजनिक गरिएको उम्मेद्धारीको अन्तिम नामवली
अन्तिम नामावलीमा रिक्त रहेको पद र संख्याको पुर्तिको लागि पुनह आवहान गरिएको उम्मेद्धारीको नामवाली