एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी


एनआरएन दक्षिण कोरियाको आठौ कार्यसमितीको लागि अध्यक्षमा दिपक पुनको नेतृत्वमा २२ सदस्यीय पदाधिकारीहरुको नामवाली आइतबार घोषणा गरिएको छ । थेजन शहरमा आइतबार आयोजित कार्यक्रममा निर्वाचन समितीद्धारा कार्यसमितिको नामावली घोषणा गरिएको हो ।

सोही दिन एनआरएन कोरियाका छुइ०छइ० थेजन क्षेत्रिय समितीको अध्यक्ष मदन भुजेलको हृदयघातका कारण अचानक निधन भएपछि शोकमा परेकाले सपथ ग्रहन कार्यक्रम भने स्थगित गरिएको छ ।

निर्वाचन समितीले तोकिएको सयममा उम्मेद्धारी दिएकाहरुबाट अन्तिम पटक सार्वजनिक गरिएको नावलीमा केही मुख्य पदहरु नै खाली रहेको थियो । त्यसैले रिक्त रहेका पदहरुमा पुनह उम्मेद्धारी अवहान गरिएको थियो । जसमा सचिव पदमा तीन जनाको उम्मेदारी परेपछि एनआरएन कोरियाको इतिहासमा पहिलो पटक अनलाईन चुनाव गरिएको थियो । चुनाबमा भिडेका हरिप्रसाद भट्टराई र राजु राईलाई पछि पार्दै परी गुरुइ० विजयी बनेका थिए ।

जुलाई ४ मा सम्पन्न अधिवेशनले २५ मा आएर निर्वाचन समितीले चुनावि प्रकृयाको विभिन्न चरण पार गर्दै नयाँ कार्यसमितीको घोषणा गरेको छ । निर्वाचन प्रक्रियामा यसपाली धेरै दावि विरोध परेपछि केही उम्मेद्धारीको नाम खारेज भएपछि विवाद सिर्जना भएको थियो । एनआरएन कोरियाको विधान भन्दा पनि केन्द्रको विधानलाई अनुसरण गर्दा केही अन्योल र दुविधा सिर्जना भएको निर्वाचन समितीले स्पष्ट पारेका थिए । खारेजीमा परेका उम्मेद्धारीहरु मध्ये २ जनाले एकै पदमा पुन उम्मेद्धारी दिएर चुनावमा भिडेका थिए ।

एनआरएनए कोरियाको आठौ कार्यसमितीको नामावली निम्नअनुसार रहेको छ ।

ICC सदस्य    – सोम लामा
                    -बिमल सुवेदी
अध्यक्ष  –         दिपक पुन मगर
वरिष्ठ उपाध्यक्ष – सन्जिव कुमार राई
उपाध्यक्ष       – मनोज गौतम,
                    -किरण अधिकारी
महिला उपाध्यक्ष  – शुभद्र पालुङ्वा
महासचिव      – रोशन भट्टाराई
सचिव          – श्री सत्याल
                  -सोल मिरा(परि गुरुङ )
कोषाध्यक्ष     – खिम काउचा मगर
सहकोषाध्यक्ष  -सुनिल कन्दङ्व
युवा संयोजक – अनित थपालिया
महिला संयोजक – सुजाता बस्नेत
सदस्यहरु
– डा.रोशन शर्मा
– रमेश थापा
– सन्तोषखड्का
– गंगा खतिवडा
– अम्रिता लामिछाने गुरुङ
– बुद्धि प्रसाद नेपाल
– गम्भिर मान श्रेष्ठ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...