काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन


दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् । साथै सदस्यहरुमा सागर वाइबा, मिलन तमाङ, सन्तोष क्षेत्री, बिश्णु दनुवा, सुदन बुढाथोकी, दिवाकार चौलागाइ, देभी माया चौलागाई र केदार नेपाल रहेका छन् ।

अधिवेशन दुई चरणमा सम्पन्न भएको थियो । अधिवेशनको पहिलो सत्र अर्थात औपचारिक कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष सानु लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राई रहेका थिए। त्यस्तै क्षेत्रीय संस्था र जातीय संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए । साथै भर्चुअल माध्यम मार्फत नै भएपनि दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको उल्लेख्य सहभागीता रहेका थिए ।

नव निर्वाचि अध्यक्ष योञ्जनले फोनिज कोरियासंग छोटो कुराकानी गर्दै काभ्रे सम्पर्क समिति दक्षिण कोरियालाई अज सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाले जुम मार्फत तिज मनाए
  • महिलाहरु कहिलेसम्म गहनाको दाम्लोमा बाँधिने
  • समकालीन समाजका केही कुरा !
  • बढ्दैछन् म्यासेन्जरको दुरुपयोग गरेर कमाउ धन्दा चलाउनेहरू
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    महिला / बालबालिका

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...