एनआरएन आइसीसी महिला संयोजकमा कोरियाबाट जुनु गुरुइ०ले उम्मेदारी दिने


एनआरएन अन्तराष्ट्रिय समुन्वय समितीको आगामी अक्टोबरमा नेपालमा हुन लागेको १० औ अन्तराष्टिैय सम्मेलनमा एनआरएन आइसीसीको नयाँ कार्यसमितीको लागि कोरियाबाट जुनु गुरुइ०ले महिला संयोजकमा उम्मेदारी दिने भएकी छिन् ।

उनी यसअघि पनि महिला संयोजक पदको दाबेदार रहेकी थिइन । सन् २०१७(१९ को कार्यकालमा एसिया प्यासिफिक महिला संयोजक रहेकी गुरुङले विश्वभरिका अग्रज एनआरएनए अभियन्ताको सल्लाह र सुझावअनुसार आईसीसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बताइन ।

उनले विश्वभरी रहेका महिलाहरुलाई परेको समस्या समाधानमा पहल गर्दै महिला सञ्जाल विस्तार गर्नु नै आफ्नो मुख्य एजेन्डा रहेको बताईन । एसिया प्यासिफिक महिला संयोजकको कार्यकालमा ९ देशमा महिला फोरम गठन गर्न सहयोग पुराएका थिए ।

लम्जुइ० जिल्लाको बाग्लुइ०बानीमा जन्मिएका जुनु सन २००६ मा व्यवसायी भिषामा कोरिया प्रवेश गरेकी हुन् । उनले कोरियामा महिलाको लागि महिला नामक संस्था स्थापना गरी , विभिन्न सामाजिक कार्यमा सक्रिय बन्दै आएकी छिन् । कोरीयामा व्यवसाय गर्दै आएकी जुनुलाई कोरियन सरकारले मानर्थ सम्मान पनि गरिसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...