Advertisement
SKIP THIS

कोरियामा विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित बालकको आर्थिक सहयोग अभियान संचालन


 

कोरियामा विभिन्न विषयमा आर्थि सहयोग अभियान विभिन्न समूहद्धारा पटक पटक संचालन गर्ने गर्छन् । तर यसपाली भने विश्वकै दुर्लभ रोग ूस्पाइनल मस्कुलर एट्रोफी ू रोगबाट ग्रसित ९ महिने बालक उस्मान अलीको लागि कोरियामा आर्थिक अभियान संचालन गरिएको छ ।

 

शुक्लागण्डकी (५ तनहूँ निवासी सपना मियाँ र मुबारक अली का पुत्र उस्मान अलीलागि आर्थिक सहयोग आवहान गरिएको हो । यस रोगको उपचार नेपालमा नभएकाले देश बाहिर लानुपर्ने डाक्टरको सल्लाह रहेको परिवारले जनाएको छ । यस रोगको उपचारका लागी जोल्जेन्समा ९श्यनिभलकmब ० नामक औषधी दिइनु पर्ने हुन्छ ।

यो औषधी विश्वकै महंगो औषधी मध्येमा पर्ने भएकाले विश्व बजारमा यो औषधीको मुल्य करिब २५ करोड २८ लाख रूपैयाँ पर्छ । त्यसैले सरदर नेपालीको पहुँच भन्दा बाहिर रहेकाले यति ठूलो आर्थिक जुटाउन परिवार असमर्थ भएकाले देश विदेशमा रहेका नेपालीहरुसंग आर्थिक सहयोग आवहान गरेका हुन् ।

आर्थिक सहयोग संकलनको लागि एनआरएन कोरियाका सचिव परी गुरुइ०को बैक खाता प्रयोग गरिएको छ । र सिधै नेपाल पनि पठाउन सकिने छ ।अभियान यही अगष्ठ अन्तिमसम्म तोकिएको छ । यस अभियानका अन्य अभियन्ताहरु यसप्रकार रहेका छन् ।

WOORI BANK (020) 1002442462121 설미라 (परि गुरुङ )
————————————
वाई. बि. मगर 01059407392
परी गुरूङ 01030385696
किसान गौतम 01063043912
श्री प्रसाद श्रेष्ठ 010-9609-5557/
भावना गुरूङ 010 4411 9776
बिजय थापा 010-3785-5450
लक्ष्मी नारायण बस्नेत 01029351056
सिधै नेपालमा सम्पर्क तथा सहयोग रकम पठाउँनको लागी ।
A/c -17200068A6 PRIME BANK SWIFT CODE -PCBUNPKA
Contact 9806504666,9869091444

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...