कोरियामा विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित बालकको आर्थिक सहयोग अभियान संचालन


 

कोरियामा विभिन्न विषयमा आर्थि सहयोग अभियान विभिन्न समूहद्धारा पटक पटक संचालन गर्ने गर्छन् । तर यसपाली भने विश्वकै दुर्लभ रोग ूस्पाइनल मस्कुलर एट्रोफी ू रोगबाट ग्रसित ९ महिने बालक उस्मान अलीको लागि कोरियामा आर्थिक अभियान संचालन गरिएको छ ।

 

शुक्लागण्डकी (५ तनहूँ निवासी सपना मियाँ र मुबारक अली का पुत्र उस्मान अलीलागि आर्थिक सहयोग आवहान गरिएको हो । यस रोगको उपचार नेपालमा नभएकाले देश बाहिर लानुपर्ने डाक्टरको सल्लाह रहेको परिवारले जनाएको छ । यस रोगको उपचारका लागी जोल्जेन्समा ९श्यनिभलकmब ० नामक औषधी दिइनु पर्ने हुन्छ ।

यो औषधी विश्वकै महंगो औषधी मध्येमा पर्ने भएकाले विश्व बजारमा यो औषधीको मुल्य करिब २५ करोड २८ लाख रूपैयाँ पर्छ । त्यसैले सरदर नेपालीको पहुँच भन्दा बाहिर रहेकाले यति ठूलो आर्थिक जुटाउन परिवार असमर्थ भएकाले देश विदेशमा रहेका नेपालीहरुसंग आर्थिक सहयोग आवहान गरेका हुन् ।

आर्थिक सहयोग संकलनको लागि एनआरएन कोरियाका सचिव परी गुरुइ०को बैक खाता प्रयोग गरिएको छ । र सिधै नेपाल पनि पठाउन सकिने छ ।अभियान यही अगष्ठ अन्तिमसम्म तोकिएको छ । यस अभियानका अन्य अभियन्ताहरु यसप्रकार रहेका छन् ।

WOORI BANK (020) 1002442462121 설미라 (परि गुरुङ )
————————————
वाई. बि. मगर 01059407392
परी गुरूङ 01030385696
किसान गौतम 01063043912
श्री प्रसाद श्रेष्ठ 010-9609-5557/
भावना गुरूङ 010 4411 9776
बिजय थापा 010-3785-5450
लक्ष्मी नारायण बस्नेत 01029351056
सिधै नेपालमा सम्पर्क तथा सहयोग रकम पठाउँनको लागी ।
A/c -17200068A6 PRIME BANK SWIFT CODE -PCBUNPKA
Contact 9806504666,9869091444

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • एनआरएन कोरियाले जुम मार्फत तिज मनाए
  • महिलाहरु कहिलेसम्म गहनाको दाम्लोमा बाँधिने
  • समकालीन समाजका केही कुरा !
  • बढ्दैछन् म्यासेन्जरको दुरुपयोग गरेर कमाउ धन्दा चलाउनेहरू
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

    दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय ...

    महिला / बालबालिका

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...