ग्लोबल एनआरएन सिंगिइ० आइडल प्रतिस्पर्धी सुरेन उत्कृष्ठ पन्ध्रमा छनौट, भोट गरिदिन अपिल


एनआरएन ग्लोबाल आइडलको लागि कोरियाबाट प्रतिस्पर्धा गरिरहेका सुरेन घताइ० उत्कृष्ट १५ मा पुगेका छन् । ग्रयाण्ड फाइनलको लागि छनौट गरिने उत्कृष्ठ १० को लागि भोट गरिदिनुहुन उनले कोरीयाबासी सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । प्रतिस्पर्धामा निर्णायकको ६० प्रतिशत र दर्शकको ४० प्रतिशत भोटको आधारमा छनौट गरिनेछ ।

एनआरएनले संचालन गर्दै आएको अन्तराष्ट्रिय गायन प्रतियोगिता अनलाईन जुम मार्फत गरिरहेका छन् । साथै एनटिभी प्लसबाट प्रसारण भइरहेका छन् । उत्कृष्ठ ज्ञण् जनाको छनौट भएपछि ग्रयान्ड फाइनलको लागि नेपालमा गरिने भएको छ।
एनआरएनद्धारा आयोजित यस अन्तराष्ट्रिय गायन प्रतियोगितामा कोरियाबाट चार जनाको सहभागिता रहेको थियो । आइडल विजेतालाई रु. सात लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

स्याइ०जा निवासी सुरेन कोरियामा इपिएस कामदारको रुपमा कोरियामा दोस्रो कार्यकालमा कार्यरत रहेका छन् । साधना कला केन्द्रमा ६ महिने आधारभूत सांगीतिक अध्ययन गरेका सुरेनले कोरियामा रहदा ख्याइ०सान स्थित दुर्गा रेष्टुरेन्टमा सांगीतिक प्रस्तुती दिदै आएका थिए । सुरेनका हालसम्म ४ वटा गीत रेकर्ड भएका छन् । मोहनी माया र सोल्टीनी बोलका गीतहरुको म्युजिक भिडियो निर्मार्ण गरिसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • यही जनवरी ३० मा स्याङ्जा परिवार दक्षिण कोरियाको २४औं वार्षिक साधारण सभा हुने
  • कोरियामा नेपाली राजदूताबासद्धारा व्यवसायजन्य स्वास्थ तथा सुरक्षा सम्बन्धि अभीमुखीकरण तालिम संचालन
  • स्याङ्जा परिवार थेगु शाखाको तेश्रो अधिवेशनबाट मित्र मगर नेतृत्वको कार्यसमिति चयन
  • स्याङ्जा परिवार द. कोरिया थेगु शाखाको तेश्रो अधिवेशन जनवरी २ मा हुने
  • ताजा अपडेट

    ईपिएस

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो

    दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित ...

    महिला / बालबालिका

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...