हान्गुल नालः नेपालका सुजन शाक्य अन्तर्राष्ट्रिय राजदूतमा नियुक्त


कोरियाली भाषा लिपी (हन्गुल नाल) दिनको अवसर पारेर नेपालका सुजन शाक्य ‘सेजोङ हाङगुल हुन्मिन्जङउम’को अन्तर्राष्ट्रिय राजदूतको रूपमा अक्टोवर ५ मा नियुक्त भएका छन् । दक्षिण कोरियामा शाक्य लामो समयदेखि ‘कोरिया आप्रवासन सेवा (Korea Immigration Service)’ मा दोभासे तथा अनुवादकका रूपमा काम गरिरहेको छ । सुजन शाक्य दक्षिण कोरियाली समाजमा पनि युट्युब ब्लगरको रूपमा समेत लोकप्रिय नाम हुन् ।

दक्षिण कोरियाको बिकास क्रममा कोरियाली भाषा लिपी (हन्गुल नाल) लाइ एतिहासिक दिनका रूपमा मनाइरहेको छ । कोरियाको इतिहासमा जोसन राजवंशको पालामा कोरियाको महान राजा सेजोङले सन् १४४७ मा कोरियाली लिपीको अविस्कार गरि औपचारिक रूपमा सुरूवात गरको पाइन्छ ।

तस्वीर स्रोतः सुजन शाक्य

 

 

 

 

 

 

 

 

 

 

 

 

आज अक्टोवर ९ तारिक कोरियाली भाषा लिपी दिवस (हान्गुल नाल) हो ।  विश्वमा सबैभन्दा निपूर्ण लिपि; “हुनमिनजङउम्” हान्गुलको महानता यसको लचकता,  मनिसहरुले निकालेको आवज जस्ताको त्यस्तै लेख्न सकिने एक वैज्ञानिक भाषा हो । जुन युग अनुसार परिवर्तन भई अनुकूल हुन सक्ने महान् विश्व सम्पदालाई अर्थ लाग्ने गरी विश्वभर चिनाउने सक्दो कोसिस गर्ने शाक्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारणसभा सम्पन्न
  • पर्वत समाज कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जयराम रिमाल
  • बाग्लुइ० समाज कोरियाले मानसिक समस्या र श्रम नियम बारे परामर्श कार्यक्रम गर्ने
  • कोरियामा भएर पनि कोरोना खोपको बुकिइ० गर्न नसक्नु भएकाहरुलाई अवसर
  • ईपिएस

    दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो

    दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित ...

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    २०२२ का लागि काेरियामा बढ्याे तलब

    सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ ...

    महिला / बालबालिका

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...