कोरियामा शिबहरी पौडेलको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


दक्षिण कोरियामा अचानक औधोगिक दुर्घटनामा परी निधन भएका शिबहरी पौडेलको गत आइतबार थेजन शहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । पर्वत वाजुइ० खदरा १ निवासी पौडेलको थेजन स्थित फर्निचर कम्पनीका काम गर्ने क्रममा भरयाइ०बाट लडेर निधन भएको थियो ।

एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय शाखा र थेजन नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमाम एनआरएन कोरियाका केन्द्रिय सदस्य रमेश थापा मगर, एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय अध्यक्ष चित्रराज पाठक, थेजन नेपाली समाजका अध्यक्ष राम कुमार खनाल, माझन एफसीका प्रतिनिधी किरण कार्की, मृतक पौडेलका सहकर्मी मदन रानाभाटलगायतले शोक मन्तव्य दिएका थिए । कार्यक्रममा मृतक पौडेलको बारे कोरियन कवि किम ह्योइ० ह्योद्धारा लिखित काविता वाचन पनि गरिएको थियो ।

संगै काम गर्ने मदन रानाभाटका अनुसार मृतक पौडललाई अक्टोबर १५ तारिख कम्पनी भित्र सिढी एकातिर मान्छे अर्कोतिर लडिरहेको अवस्थामा भेटिएकोले तुरुन्तै अस्पताल लगिएको थियो । अचेत अवस्थामा रहेको मृतक पौडेलको सोही दिन शल्यक्रिया गरिएको थियो । तर शल्यक्रिया गरेदेखि नै उनको होस नखुली अक्टोबर २४ तारिख निधन भएको डक्टरले जानकारी दिएको थियो । पौडेलको शब नोभेम्बर १६ तारिख नेपाल पठाई परिवारद्धारा अन्त्येष्टी गरेका थिए ।

इपिएस मार्फत कोरिया प्रवेश गरी एक कार्यकाल सकाएर पुन प्रवेश गरेका पौडेलको पत्नि , १० वर्षे छोरा र ५ वर्षिय छोरी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने
  • कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]
  • सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...