Advertisement
SKIP THIS

कोरियाले प्रवासी कामदारहरुको एकबर्ष भिषा थप्ने निर्णय गर्दैं


दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुको कोरोना भिषा अवधि थप एक वर्ष थपिने भएको छ ।  उक्त निर्णयले कोरियमा रहेका प्रवासी कामदारहरू खुशी भएका छन् ।

श्रम मन्त्रालयले हाल कोरियामा कार्यरत २०२२ जनवरी देखि २०२२ अप्रिल १२ सम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना अवधि सकिने प्रवासी श्रमिकको कार्यावधि थप गर्ने सहमति भएको छ । मंगलबार श्रम मन्त्रलयको अधिकारी र प्रवासी मजदुर सगठन (एमटीयु) केसीटियु बीच भएको बैठकमा बताएको छ । यो कुराको अन्तिम निर्णय १० तारिख पछी आउने एमटीयुका अध्यक्ष उदय राइले जानकारी गरिएको छ ।

कोरोना महामारीले कोरिया आवतजावतमा कठिनाईका कारण इपिएस अन्तर्गतको नयाँ तथा प्रतिबद्ध प्रवासी श्रमिकहरू कोरियामा लामो समयदेखि प्रबेशमा अबरोध भैरहेको छ । त्यसैले कोरियामा विदेशी कामदारको अभाव हुदैं गएपछि सरकारले यस्तो कदम चाल्नु परिरहेको छ । सबै देशबाट प्रवासी श्रमिकको प्रबेश खुला गरे पनि पहिलेको जस्तो प्रवेश गर्न सहज स्थिति बनिसकेको छैन ।

कोरियामै भएका कामदारहरुको भिजा अवधि थप्दा कोरियाले कामदार लैजाने वा नयाँ भाषा परीक्षा प्राकृयामा ढिलाइ गर्न सकिन अनुमान गरेका छन् ।

कोरिया सरकारले पनि पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण ब्यापक रूपमा फैलिएमा कोरिया प्रवेशमा थप कडाइ गर्न सकिन्छ । अहिले कोरियामा कामदार पठाउने १६ वटै देशका इपिएस कामदारहरु कोरिया प्रवेशको पर्खाइमा लामो समयदेखि प्रतिक्षारत रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...