कोरियाले प्रवासी कामदारहरुको एकबर्ष भिषा थप्ने निर्णय गर्दैं


दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुको कोरोना भिषा अवधि थप एक वर्ष थपिने भएको छ ।  उक्त निर्णयले कोरियमा रहेका प्रवासी कामदारहरू खुशी भएका छन् ।

श्रम मन्त्रालयले हाल कोरियामा कार्यरत २०२२ जनवरी देखि २०२२ अप्रिल १२ सम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना अवधि सकिने प्रवासी श्रमिकको कार्यावधि थप गर्ने सहमति भएको छ । मंगलबार श्रम मन्त्रलयको अधिकारी र प्रवासी मजदुर सगठन (एमटीयु) केसीटियु बीच भएको बैठकमा बताएको छ । यो कुराको अन्तिम निर्णय १० तारिख पछी आउने एमटीयुका अध्यक्ष उदय राइले जानकारी गरिएको छ ।

कोरोना महामारीले कोरिया आवतजावतमा कठिनाईका कारण इपिएस अन्तर्गतको नयाँ तथा प्रतिबद्ध प्रवासी श्रमिकहरू कोरियामा लामो समयदेखि प्रबेशमा अबरोध भैरहेको छ । त्यसैले कोरियामा विदेशी कामदारको अभाव हुदैं गएपछि सरकारले यस्तो कदम चाल्नु परिरहेको छ । सबै देशबाट प्रवासी श्रमिकको प्रबेश खुला गरे पनि पहिलेको जस्तो प्रवेश गर्न सहज स्थिति बनिसकेको छैन ।

कोरियामै भएका कामदारहरुको भिजा अवधि थप्दा कोरियाले कामदार लैजाने वा नयाँ भाषा परीक्षा प्राकृयामा ढिलाइ गर्न सकिन अनुमान गरेका छन् ।

कोरिया सरकारले पनि पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण ब्यापक रूपमा फैलिएमा कोरिया प्रवेशमा थप कडाइ गर्न सकिन्छ । अहिले कोरियामा कामदार पठाउने १६ वटै देशका इपिएस कामदारहरु कोरिया प्रवेशको पर्खाइमा लामो समयदेखि प्रतिक्षारत रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने
  • कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]
  • सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...