टुँडिखेलमा तमू ल्होसार(फोटोफिचर)
 
			गाई बर्षलाई बिदाई गरेर बाग बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले तमू ल्होसार २०७८ भव्यरुपमा मनाएको छ । पुस १५ गते काठमाडौको टुँडिखेलमा तमू ल्होसार मनाएको हो ।
हेरौं फोटोमा तमू ल्होसारको केही झलकहरू

ल्हाेसार मनाउँन जम्मा भएकाहरू


आफ्नो मौलिक परम्परागत पोसाकमा सिङ्गारिएका सहभागीहरु

नाच्दै सहभागी
 
  
  
  
  
  
  
  
  
  
  
  
  
 
 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	