काभ्रे सम्पर्क समितिले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने भएको छ । मार्चको १२ तारिख हुने कार्यक्रमलाई मनोवैज्ञानिक डाक्टर केदार रायमाझीले प्रशिक्षण तथा परामर्श गर्ने छन् ।
कोरियामा बसोबास गरिरहेका धेरै नेपालीमा कुनै न कुनै रुपमा मानसिक समस्या झेलि रहेकोले केही हदसम्म भए पनि कम गर्नको लागि कार्यक्रम गर्न लागेको काभे्र सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योञ्जनले बताए । ‘हामीले गर्न लागेको कार्यक्रमले थोरै भए पनि यहाँ रहेका साथीमाइलाई सहयोग पुगे हाम्रो कार्यक्रम सफल भएको भन्ठान्छौं । यसका लागि सबै साथीभाइलाई कार्यक्रममा जोडिन पनि आग्रह गर्छौं ।’ उनले भने ।

कोरियामा अहिले पेशा र कामका लागि आएका नेपाली ३६ हजार भन्दा बढि छन् । रोजगार अनुमति प्रणाली ईपिएस मार्फत आएका कामदारले मानसिक रुपमा विभिन्न खालको समस्या भोग्दै आएका छन् । प्रशिक्षण कार्यक्र जुम मार्फत हुने कार्यक्रममा उपस्थिति जनाइ प्रशिक्षित हुने साथै परामर्श लिने अवसरको लाभ लिन आयोजकले आग्रह गरेका छन् ।

कार्यक्रम हुने समय र जुम अाइडी

मार्च १२ शनिवार
बेलुकी ८ बजे कोरियाली समय
जुम आईडि :896 7880 2931
पासकोड :977977

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...