यही मे १५ मा हुने तेस्रो बुद्ध जयन्ती फुटसल टूर्नामेन्टको सम्पूर्ण तयारी पूरा


BUDHDHA WAS BORN IN NEPAL” भन्ने मूल नाराका साथ मे १५ मा दक्षिण कोरियाको ख्याङ्साङ क्षेत्रमा रहेको एक मात्रमहिला आवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले आयोजना गर्न लागेको तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको तामाङ घेदुङ ख्याङ्सान बुसानका अध्यक्ष धनराज तामाङले बताए ।

विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको र पछिल्लो अवस्थामा वातावरण सहज भएकोले महिला आवास गृह, सेल्टर (नाना आङा धिम) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता गर्न लागिएको आयोजकले वताएको छ । ख्याङ्सान बुसानमा रहेका विभिन्न क्षेत्रीय संघ संस्थाहरुसँगको सहकार्य र समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रमबाट जातीय भाषा संस्कार, संस्कृति भेषभुषा र मौलिकता प्रवर्दनमा टेवा पुग्नुको साथै भाईचारा र आत्मियता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिईएको छ ।

एकदमै महत्वका साथ हेरिएको उक्त प्रतियोगितामा प्रथम पुरुस्कार 30,00,000 कोरियन वोन , ट्रफी, मेडल, सर्टिफिकेट, दोस्रोपुरुस्कार 18,00,000 कोरियन वोन, ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट खेलाडीलाई 100,000 कोरियन वोन र ट्रफी , उत्कृष्ट गोलरक्षकलाई 75,000 कोरियन वोन र ट्रफी र सर्वाधिक गोलकर्तालाई 75,000 कोरियन वोन र ट्रफी रहेको छ।

मे १५ मा आयोजना हुन लागेको तेस्रो बुद्व जयन्ती फुटसल टुर्नामेन्ट कपको आयोजना स्थलको ठेगाना परिवर्तन भएको छ, जुन निम्नाअनुसार रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने
  • तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै
  • शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक
  • गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...